शनिबार , कार्तिक ८, २०७७

जापानका प्रधानमन्त्री सुगा भियतनाम र इन्डोनेसिया जाने

जापानका प्रधानमन्त्री सुगा भियतनाम र इन्डोनेसिया जाने

३० असोज, टोकियो । जापानका नयाँ प्रधानमन्त्री योशिहिडे सुगाको पहिले विदेश भ्रमणका क्रममा भियतनाम जाने भएका छन । उनको भ्रमण यही अक्टोबर १८ देखि २१ सम्म हुने मन्त्रीपरिषद्का मुख्य सचिव कत्सुनोबु कातोले शुक्रबार जानकारी दिए ।

पहिलो बैदेशिक भ्रमणका क्रममा प्रधानमन्त्री सुगा भियतनाम र इन्डोनेसिया जाने उनले बताए । निवर्तमान प्रधानमन्त्री सिन्जो आबेले पनि प्रधानमन्त्री भएपछिको आफ्नो पहिलो बैदेशिक भ्रमण यिनै दुई देशमा गरेका थिए ।

जापानमा गत महिना संसदबाट सुगा प्रधानमन्त्रीमा निर्वाचित भएका थिए । अस्वस्थताको कारण देखाउँदै तत्कालीन प्रधानमन्त्री आबेले राजीनामा दिएपछि उनले अहिले नै प्रधानमन्त्री बन्ने मौका पाए ।

जापानमा सबैभन्दा लामो समय प्रधानमन्त्री बनेका आबेले झण्डै एक बर्ष कार्यकाल बाँकी रहेकै बेला अनपेक्षित रुपमा गत अगस्ट २८ तारिखका दिन राजीनामा दिए ।

प्रतिक्रिया

पढ्न लाग्ने समय : 0 मिनेट

सम्बन्धित समाचार

नेपालबहस ट्रेन्डिङ

लोकप्रिय

स्याङ्जामा पहिरोले दुई दर्जन भन्दा बढी विद्यालयमा क्षती, पठनपाठनमा समस्या स्याङ्जामा पहिरोले दुई दर्जन भन्दा बढी विद्यालयमा क्षती, पठनपाठनमा समस्या ३ हप्ता पहिले
निमोनिया देखिएका कोरोना संक्रमितको मृत्यु निमोनिया देखिएका कोरोना संक्रमितको मृत्यु ३ हप्ता पहिले
विदेश पठाईदिन्छु भन्दै ठगी गर्ने राई ४८ लाखसहित प्रहरीको कब्जामा विदेश पठाईदिन्छु भन्दै ठगी गर्ने राई ४८ लाखसहित प्रहरीको कब्जामा २ हप्ता पहिले
ललितपुरमा ८ बर्षीया बालिकाको अपहरण, ३ जना पक्राउ ललितपुरमा ८ बर्षीया बालिकाको अपहरण, ३ जना पक्राउ ४ दिन पहिले
सरकारविरुद्ध आन्दोलन गर्ने कांग्रेसको निर्णय, संसदको विशेष अधिवेशन बोलाउन माग सरकारविरुद्ध आन्दोलन गर्ने कांग्रेसको निर्णय, संसदको विशेष अधिवेशन बोलाउन माग ३ हप्ता पहिले
भैरहवाबाट काठमाडौं आउँदै गरेको ट्रक त्रिशुलीमा खस्दा तीन घाइते भैरहवाबाट काठमाडौं आउँदै गरेको ट्रक त्रिशुलीमा खस्दा तीन घाइते ३ हप्ता पहिले
ओलीका विदेश मामिला सल्लाहकार र स्वकीय सचिवलाई पनि कोरोना ओलीका विदेश मामिला सल्लाहकार र स्वकीय सचिवलाई पनि कोरोना ३ हप्ता पहिले
दैनिक ७ जना बलात्कृत ! गृहमन्त्री भन्छन्- ‘सरकारले रोक्छ’ दैनिक ७ जना बलात्कृत ! गृहमन्त्री भन्छन्- ‘सरकारले रोक्छ’ ३ हप्ता पहिले