बिहिबार , कार्तिक १३, २०७७

विद्युतीय धरापमा परेर पाकिस्तानमा १४ सुरक्षाकर्मी मारिए

विद्युतीय धरापमा परेर पाकिस्तानमा १४ सुरक्षाकर्मी मारिए

३० असोज, ग्वादर । पाकिस्तानको ग्वादर क्षेत्र नजिकै पर्ने बुजी टपमा १४ सुरक्षाकर्मीहरु मारिएका छन् । स्थानीय समय अनुसार बिहीबारको मध्यराती १२ बजे उनीहरुको मृत्यु भएको अधिकारीहरुले शुक्रबार जानकारी दिएका छन् ।

ओर्मारा नजिकै पर्ने बन्दरगाह राजमार्गमा घटना भएको हो । ग्वादरदेखि कराँचीसम्म तेल तथा ग्यास विकास कम्पनी लिमिटेडका कर्मचारीहरु पनि खटाइएको थियो । तर उनीहरु भने सुरक्षित रहेको जनाइएको छ । सैनिकहरु चढेको दुई ओटा सवारी साधन विद्युतीय धरापमा परेर दुर्घटना भएको अधिकारीहरुले जनाएका छन् ।

विस्फोटन पछि सवारी साधन पनि पुरै जलेर नष्ट भएको छ । घटनाका बारेमा थाहा पाउनासाथ प्रधानमन्त्री इमरान खानले दुःख व्यक्त गर्दै मृतकका परिवारजन, इष्टमित्रप्रति सहानुभूति व्यक्त गरे । एएनआई

प्रतिक्रिया

पढ्न लाग्ने समय : 0 मिनेट

सम्बन्धित समाचार

नेपालबहस ट्रेन्डिङ

लोकप्रिय

आजबाट एनआरएनएको तीन दिने विश्व विज्ञ सम्मेलन शुरु, प्रधानमन्त्री ओलीले उद्घाटन गर्ने आजबाट एनआरएनएको तीन दिने विश्व विज्ञ सम्मेलन शुरु, प्रधानमन्त्री ओलीले उद्घाटन गर्ने ३ हप्ता पहिले
भरतपुर अस्पतालमा संक्रमित ६२ वर्षीय पुरुषको मृत्यु   भरतपुर अस्पतालमा संक्रमित ६२ वर्षीय पुरुषको मृत्यु   ४ हप्ता पहिले
कांग्रेसको शुभकामना कार्यक्रममा कम्युनिष्ट सरकार भ्रष्टाचार संस्थागत गर्न खोजेको आरोप कांग्रेसको शुभकामना कार्यक्रममा कम्युनिष्ट सरकार भ्रष्टाचार संस्थागत गर्न खोजेको आरोप १७ घण्टा पहिले
खर्च व्यहोर्न नसक्ने संक्रमितको उपचार निःशुल्क गर्न मन्त्रालयकाे निर्देशन खर्च व्यहोर्न नसक्ने संक्रमितको उपचार निःशुल्क गर्न मन्त्रालयकाे निर्देशन ४ दिन पहिले
केपिलासगढीमा सामाजिक सुरक्षा भत्ता वितरण बैकिङ प्रणालीमार्फत केपिलासगढीमा सामाजिक सुरक्षा भत्ता वितरण बैकिङ प्रणालीमार्फत ४ हप्ता पहिले
मन्त्रिपरिषद् र अन्य मन्त्रालयको समन्वयलाई प्रभावकारी बनाइने मन्त्रिपरिषद् र अन्य मन्त्रालयको समन्वयलाई प्रभावकारी बनाइने १ हप्ता पहिले
गेवाटारमा सौर्यबत्ती जडान,बासिन्दा हर्षित गेवाटारमा सौर्यबत्ती जडान,बासिन्दा हर्षित ३ हप्ता पहिले
अस्पतालको लूट : कोरोनाको लक्षण देखिएकालाई ५० हजार र जटिल बिरामीलाई २ लाख धरौटी ! अस्पतालको लूट : कोरोनाको लक्षण देखिएकालाई ५० हजार र जटिल बिरामीलाई २ लाख धरौटी ! १ हप्ता पहिले