बुधबार , कार्तिक १२, २०७७

मुख्यमन्त्री पोखरेल अमर प्रहरीलाई श्रद्धाञ्जलि दिँदै

मुख्यमन्त्री पोखरेल अमर प्रहरीलाई श्रद्धाञ्जलि दिँदै

३० असोज, रुपन्देही ।  लुम्बिनी प्रदेशका मुख्यमन्त्री शङ्कर पोखरेल ६५ औँ प्रहरी दिवसका अवसरमा शुक्रबार लुम्बिनी प्रदेश तालिम केन्द्र बुटवलमा आयोजित कार्यक्रममा अमर प्रहरीलाई श्रद्धाञ्जलि अर्पण गर्नुहँदै । तस्बिर : निरा गौतम÷ रासस

प्रतिक्रिया

पढ्न लाग्ने समय : 0 मिनेट

सम्बन्धित समाचार

नेपालबहस ट्रेन्डिङ

लोकप्रिय