शनिबार , कार्तिक ८, २०७७

विजयकाे माया बैगुनी सार्वजनिक

विजयकाे माया बैगुनी सार्वजनिक

३० असोज, काठमाडौं । गायक विजय शंखरले आफ्नो नयाँ म्युजिक भिडियो ‘माया बैगुनी’ सार्वजनिक गरेका छन्। गीतमा स्वर विजय शंखर र भोइस अफ नेपाल फेम्ड गायिका विमोचना लोम्जेलको रहेको छ।

गीतमा शब्द र संगीत स्वयम् गायक विजय शंखरको रहेको छ ।गीतलाई टेकेन्द्र याक्शो लिम्बुले संगीत संयोजन गरेका हुन्। रोमान्टिक भिडियोमा नायिका आंचल शर्मा र मोडेल निराजन प्रधान फिचर्ड छन्।

सुरेन्द्र बसेलले कोरियोग्राफी गरेको यस भिडियोलाई बुद्ध थापाले छायांकन गरेका हुन्।सोनाम पाख्रिनको निर्देशनमा रहेको भिडीयोमा सुशील न्यौपानेको सम्पादन रहेको छ ।

प्रतिक्रिया

पढ्न लाग्ने समय : 1 मिनेट

सम्बन्धित समाचार

नेपालबहस ट्रेन्डिङ

लोकप्रिय

ग्लोबल आइएमई बैंकको १४ प्रतिशत बोनश शेयर प्रस्ताव ग्लोबल आइएमई बैंकको १४ प्रतिशत बोनश शेयर प्रस्ताव ९ घण्टा पहिले
नवरात्रको सातौँ दिन कालरात्रि देवीको पूजा आराधना गरिँदै नवरात्रको सातौँ दिन कालरात्रि देवीको पूजा आराधना गरिँदै १७ घण्टा पहिले
सैनिक मञ्चमा नवरात्रिका धुन बजाउँदै सेना सैनिक मञ्चमा नवरात्रिका धुन बजाउँदै सेना ८ घण्टा पहिले
यस वर्ष राष्ट्रपतिबाट शक्तिपीठ दर्शन र सर्वसाधारणलाई टीका कार्यक्रम नहुने यस वर्ष राष्ट्रपतिबाट शक्तिपीठ दर्शन र सर्वसाधारणलाई टीका कार्यक्रम नहुने ९ घण्टा पहिले
सिम्पानीमा बिक्रीका लागि राखिएका च्याङ्ग्रा हेर्दै ग्राहक सिम्पानीमा बिक्रीका लागि राखिएका च्याङ्ग्रा हेर्दै ग्राहक ८ घण्टा पहिले
नवरात्रको सातौँ दिन विधिपूर्वक गरियो कालरात्रि देवीको पूजाराधना नवरात्रको सातौँ दिन विधिपूर्वक गरियो कालरात्रि देवीको पूजाराधना ७ घण्टा पहिले
आर्ट्माण्डुको सांस्कृतिक विविधता झल्काउने ‘याक्थुङ्मा कान्छी’ सार्वजनिक आर्ट्माण्डुको सांस्कृतिक विविधता झल्काउने ‘याक्थुङ्मा कान्छी’ सार्वजनिक ४ घण्टा पहिले
अपराध हुन नदिनका लागि कानूनी साक्षरता आवश्यक : मन्त्री तुम्बाहाङ्फे अपराध हुन नदिनका लागि कानूनी साक्षरता आवश्यक : मन्त्री तुम्बाहाङ्फे ८ घण्टा पहिले