आइतबार , कार्तिक ९, २०७७

घुम्ती शिविरमार्फत वडास्तरीय अपाङ्ता परिचयपत्र वितरण

घुम्ती शिविरमार्फत वडास्तरीय अपाङ्ता परिचयपत्र वितरण

३० असोज, भोजपुर । भोजपुरको पौवादुङमा गाउँपालिकामा अपाङ्गता परिचय पत्र वितरण गरिएको छ । वडा–१ श्यामशिला र वडा–२ तिवारीभञ्याङमा सञ्चालन गरिएको वडास्तरीय घुम्ती शिविरमार्फत ४१ जनालाई अपाङ्गता परिचय पत्र वितरण गरिएको गाउँपालिकाले जनाएको छ ।

अपाङ्गता भएका व्यक्तिलाई घरदैलोमै अपाङ्गता परिचय पत्र वितरण गर्ने उद्देश्यले वडास्तरीय घुम्ती शिविर सञ्चालन गरिएको थियो । शिविरमा श्यामशिलामा ‘क’ वर्गका ३, ‘ख’ वर्गका ८, ‘ग’ वर्गका ८ र ‘घ’ वर्गका चार जनालाई परिचय पत्र वितरण गरेको गाउँपालिकाका उपाध्यक्ष सम्झना राईले जानकारी दिए ।

त्यस्तै तिवारीभञ्याङमा ‘क’ वर्गका एक, ‘ख’ वर्गका तीन, ‘ग’ वर्गका सात र ‘घ’ वर्गका आठ जनालाई परिचय पत्र प्रदान गरिएको उनले जानकारी दिए ।

प्रतिक्रिया

पढ्न लाग्ने समय : 0 मिनेट

सम्बन्धित समाचार

नेपालबहस ट्रेन्डिङ

लोकप्रिय

भाजपा नेता तथा महाराष्ट्रका पूर्व मुख्यमन्त्रीलाई संक्रमण पुष्टि भाजपा नेता तथा महाराष्ट्रका पूर्व मुख्यमन्त्रीलाई संक्रमण पुष्टि ४ घण्टा पहिले
बडादशैँमा रोकिएन उपत्यकाको सभ्यताको स्रोत वाग्मती सफाइ महाभियान बडादशैँमा रोकिएन उपत्यकाको सभ्यताको स्रोत वाग्मती सफाइ महाभियान ७ घण्टा पहिले
पोखराको बजार क्षेत्रको २५ किमी सडक ‘अस्फाल्ट’ प्रविधिबाट कालोपत्रे पोखराको बजार क्षेत्रको २५ किमी सडक ‘अस्फाल्ट’ प्रविधिबाट कालोपत्रे १२ घण्टा पहिले
नवरात्रमा पनि खुलेनन मन्दिर, भक्तजनले बाहिरबाटै दर्शन गरि फर्किए नवरात्रमा पनि खुलेनन मन्दिर, भक्तजनले बाहिरबाटै दर्शन गरि फर्किए ६ घण्टा पहिले
धनुषामा संक्रमणबाट थप एक जनाको मृत्यु धनुषामा संक्रमणबाट थप एक जनाको मृत्यु १४ घण्टा पहिले
यो वर्षको दशैँ कोरोनाले खल्लो, सखियाको मादल बज्न छोडेपछि गाउँ रौनकविहीन यो वर्षको दशैँ कोरोनाले खल्लो, सखियाको मादल बज्न छोडेपछि गाउँ रौनकविहीन ४ घण्टा पहिले
अब फुटबल, क्रिकेटसहित खेलकुदका च्यानलहरु बन्द अब फुटबल, क्रिकेटसहित खेलकुदका च्यानलहरु बन्द १४ घण्टा पहिले
कांग्रेसले भन्यो, नेकपाकै कार्यकर्ताको हत्याको जाहेरी नबुझ्ने सरकारबाट कस्तो अपेक्षा राख्ने ? कांग्रेसले भन्यो, नेकपाकै कार्यकर्ताको हत्याको जाहेरी नबुझ्ने सरकारबाट कस्तो अपेक्षा राख्ने ? ८ घण्टा पहिले