सोमबार , कार्तिक १०, २०७७

प्रहरी हवल्दार दम्पती ४ लाख घुस आरोपमा रंगेहात पक्राउ

प्रहरी हवल्दार दम्पती ४ लाख घुस आरोपमा रंगेहात पक्राउ

३० असोज, काठमाडौं । चार लाख घुस लिएको आरोपमा इलाका प्रहरी कार्यालय बुटवलका प्रहरी हवल्दार र उनकी श्रीमती पक्राउ परेका छन ।

प्रहरी थुनामा रहेको आरोपीलाई धरौटीमा छुटाइदिन सहयोग गरेवापत चार लाख घुस लिएको आरोपमा हवल्दार शिवचन्द्र सहनी र उनकी श्रीमती निर्मला केवट शुक्रबार पक्राउ परेका हुन् ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय बुटवलको टोलीले विशेष सूचनाका आधारमा गरेको स्टिङ अपेरेसनमा क्रममा रुपन्देहीको सियारी गाउँपालिका-७ स्थित खनाल मिठाइ पसल नजिकबाट हवल्दार दम्पती रंगेहात पक्राउ परेका हुन् ।

उनीहरुलाई नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको छ ।

प्रतिक्रिया

पढ्न लाग्ने समय : 1 मिनेट

सम्बन्धित समाचार

नेपालबहस ट्रेन्डिङ

लोकप्रिय

इन्द्रजितको स्वर र सुरेशको संगीतमाजुनमा हेरूँ तिमीलाई इन्द्रजितको स्वर र सुरेशको संगीतमाजुनमा हेरूँ तिमीलाई ५ दिन पहिले
कोरोनाको परीक्षण र उपचार निःशुल्क गर्न कांग्रेसकाे माग कोरोनाको परीक्षण र उपचार निःशुल्क गर्न कांग्रेसकाे माग ७ दिन पहिले
आर्ट्माण्डुको सांस्कृतिक विविधता झल्काउने ‘याक्थुङ्मा कान्छी’ सार्वजनिक आर्ट्माण्डुको सांस्कृतिक विविधता झल्काउने ‘याक्थुङ्मा कान्छी’ सार्वजनिक २ दिन पहिले
स्वास्थ्य सुरक्षाका सबै मापदण्डको पालना गर्दै पर्व मनाउन अध्यक्ष दाहालको अपिल स्वास्थ्य सुरक्षाका सबै मापदण्डको पालना गर्दै पर्व मनाउन अध्यक्ष दाहालको अपिल २ घण्टा पहिले
संक्रमणबाट गण्डकीमा थप ४ जनाको मृत्यु संक्रमणबाट गण्डकीमा थप ४ जनाको मृत्यु २३ घण्टा पहिले
रिचार्जरमा दशैं बोनान्जा, अफर भित्र अफरमा छुटै छुट रिचार्जरमा दशैं बोनान्जा, अफर भित्र अफरमा छुटै छुट ६ दिन पहिले
दशैँको टीकाको शुभ साइत बिहान १०ः१९ मा उत्तम दशैँको टीकाको शुभ साइत बिहान १०ः१९ मा उत्तम ६ दिन पहिले
यसपालिको बडादशैंँ जो जहाँ जहाँ छौँ, त्यहीँत्यहीँ रहेर दशैँ मनाऔँ : प्रधानमन्त्री ओली यसपालिको बडादशैंँ जो जहाँ जहाँ छौँ, त्यहीँत्यहीँ रहेर दशैँ मनाऔँ : प्रधानमन्त्री ओली २ घण्टा पहिले