सेनाले बोलायो कार्तिक २ गते पृतनापति बैठक
नेपालबहस संवाददाता
असोज ३०, २०७७ शनिबार २:३६:२३
३० असोज, काठमाडौं । नेपाली सेनाले पृतनापति समन्वयात्मक बैठक बोलाएको छ । सैनिक जनसम्पर्क निर्देशनालयले शुक्रबार विज्ञप्ति जारी गर्दै कार्तिक २ गते देखि ४ गतेसम्म पृतनापतिको समन्वयात्मक बैठक बोलाइएको जानकारी दिएको हो ।
नेपाली सेनाले गत भाद्रमा उक्त बैठक बोलाउने निर्णय गरेपनि कोभिड-१९ को महामारीका कारण स्थगित भएको थियो । पृतनापति सम्मेलनमा आठ वटै पृतनाका पृतनापतिहरुले आ-आफ्नो जिम्मेवारी क्षेत्रबाटै भर्चुअल सहभागीता जनाउनेछन् ।
उनीहरुले आ-आफ्नो क्षेत्रको रिपोर्टिंग गर्नुको साथै कार्यक्षेत्रमा देखिएका चुनौतीको बारेमा पनि जानकारी दिनेछन् । त्यस्तै सम्मेलनमा मुलुकको पछिल्लो सुरक्षा अवस्था र चुनौतीका बारेमा समेत छलफल हुने नेपाली सेनाले जनाएको छ।
जंगी अड्डाका सहभागीहरुले कोभिड-१९ को स्वास्थ्य सम्बन्धी मापदण्डको पूर्ण रुपमा पालना गर्ने कार्यक्रम रहेको सेनाले जनाएको छ । सेनाले प्रत्येक वर्ष पृतनापति समन्वयात्मक बैठक आयोजना गर्दै आएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपनेपाली सेनाको हेलिकप्टरमार्फत सुत्केरीको उद्धार
चैत १, २०८० बिहिबार
सेना दिवस र महाशिवरात्रिको बढाइँमा राष्ट्रपति सरिक
फागुन २५, २०८० शुक्रबार
सैनिक मञ्च टुंडिखेलमा सेनाले मनायो वार्षिकउत्सव
फागुन २५, २०८० शुक्रबार
आस र डर त्रासमा कांग्रेस, के हो देउवा र रविको भित्री कुरा ?
केदार भट्टराई (काका)
चैत १२, २०८० सोमबार
टेरामक्स रोक्ने मुख्यसचिवको दौड, किन हच्किए राई ?
नेपालबहस संवाददाता
चैत १२, २०८० सोमबार
के तपाईलाई थाहा छ, शेर र शेरनीमा को बढी खतरनाक हुन्छ ?
चैत १५, २०८० बिहिबार
हुम्लामा आयो २३ सय ४० क्विन्टल पोषणयुक्त चामल
चैत १५, २०८० बिहिबार
गरिमा विकास बैंकको सीईओमा माधव आचार्य नियुक्त, चार वर्षे कार्यकाल
चैत १५, २०८० बिहिबार
इलामा-२ मा नेकपा एसले जीतबहादुरलाई दियो टिकट
चैत १५, २०८० बिहिबार
हात्तीको आक्रमणबाट महिलाको मृत्यु, श्रीमान घाइते
चैत १५, २०८० बिहिबार
क्रोएसियाले इजिप्टमाथि ४-२ को जित निकाल्दा लुका मोड्रिचले दुई गोल गरे
चैत १५, २०८० बिहिबार