सोमबार , कार्तिक १०, २०७७

मदिरा सेवन गरेर फ्नै भाइले गरे दाइको हत्या

मदिरा सेवन गरेर फ्नै भाइले गरे दाइको हत्या

३० सल्यान, सल्यान । यहाँ आफ्नै भाइले दाइको हत्या गरेका छन् । वनगाड कुपिण्डे नगरपालिका –१० थापाचौरमा दाउरा प्रहार गरी बिहीबार राति भाइले दाइको हत्या गरेको अभियोग लगाइएको छ । थापाचौरका २० वर्षीय देवीलाल पुनले आफ्नै दाइ २४ वर्षीय अम्मरको हत्या गरेको बनगाड कुपिण्डे– १० का वडाध्यक्ष मानसिंह पुरीले जानकारी दिए । मदिरा सेवन गरेका भाइले दाउरा प्रहार गरी हत्या गरेको अभियोग लगाइएको छ ।

बिहीबार साँझ देवीलालले दाइको हत्या गरेर शव गाउँ नजीकैको जोगेन्द्र भन्ने जङ्गलको ओडारमा फालिएको अवस्थामा स्थानीयवासीले आज फेला पारेपछि प्रहरीलाई खबर गरेका थिए । घरमा दाइ एक्लै भएका बेला हत्या गरी देवीलाल फरार भएको वडाध्यक्ष पुरीले जानकारी दिए ।

जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी लक्ष्मण वलीका अनुसार हत्या गरेको जानकारी भएको खबर आएपछि प्रहरी पुगेर अनुसन्धान शुरु गरेको बताए । प्रहरी घटनास्थल पुगेर मुचुल्का उठाई शव परीक्षणका लागि सल्यान अस्पताल ल्याउने तयारी भइरहेको प्रहरीको जनाएको छ ।

प्रतिक्रिया

पढ्न लाग्ने समय : 0 मिनेट

सम्बन्धित समाचार

नेपालबहस ट्रेन्डिङ

लोकप्रिय

काेराेना कहर,शक्तिपीठमा चहलपहल कम काेराेना कहर,शक्तिपीठमा चहलपहल कम २० घण्टा पहिले
चौरसियाको हत्यामा संलग्नलाई तत्काल कारबाही गर्न अध्यक्ष दाहालको माग चौरसियाको हत्यामा संलग्नलाई तत्काल कारबाही गर्न अध्यक्ष दाहालको माग ११ घण्टा पहिले
पर्वहरुले मुलुकमा आइपर्ने विपत्ति र प्रतिकूलताको सामना गर्ने सामथ्र्य प्रदान गरून् पर्वहरुले मुलुकमा आइपर्ने विपत्ति र प्रतिकूलताको सामना गर्ने सामथ्र्य प्रदान गरून् २ घण्टा पहिले
यसपालिको बडादशैंँ जो जहाँ जहाँ छौँ, त्यहीँत्यहीँ रहेर दशैँ मनाऔँ : प्रधानमन्त्री ओली यसपालिको बडादशैंँ जो जहाँ जहाँ छौँ, त्यहीँत्यहीँ रहेर दशैँ मनाऔँ : प्रधानमन्त्री ओली २ घण्टा पहिले
प्रशासनको आग्रह बेवास्ता गर्दै क्रसर उद्योग पुनःसञ्चालन प्रशासनको आग्रह बेवास्ता गर्दै क्रसर उद्योग पुनःसञ्चालन १८ घण्टा पहिले
संक्रमणबाट गण्डकीमा थप ४ जनाको मृत्यु संक्रमणबाट गण्डकीमा थप ४ जनाको मृत्यु २३ घण्टा पहिले
चेन्नई आईपीएल इतिहासमा पहिलोपटक प्ले अफ पुग्न असफल चेन्नई आईपीएल इतिहासमा पहिलोपटक प्ले अफ पुग्न असफल २ घण्टा पहिले
सभापति देउवाले भने, घर-डेरामै सीमित रहेर पर्व मनाउनाैँ ! सभापति देउवाले भने, घर-डेरामै सीमित रहेर पर्व मनाउनाैँ ! २ घण्टा पहिले
कोरोना अस्पताल बुटवलमा थप दुईजना संक्रमितको मृत्यु कोरोना अस्पताल बुटवलमा थप दुईजना संक्रमितको मृत्यु ५ दिन पहिले
घाटी रेटेपछि असईलाई किनारामा फालियो, जवानलाई नदीभित्र खाल्डो खनेर गाडियो ! घाटी रेटेपछि असईलाई किनारामा फालियो, जवानलाई नदीभित्र खाल्डो खनेर गाडियो ! ६ दिन पहिले
इन्टरनेट कम्पनी र प्राधिकरणको लापरवाहीले आतङ्कित बन्दै विद्यार्थी इन्टरनेट कम्पनी र प्राधिकरणको लापरवाहीले आतङ्कित बन्दै विद्यार्थी ७ दिन पहिले
पर्वलाई कोरोना फैलने माध्यम बन्न नदिऔँ : उपराष्ट्रपति पुन पर्वलाई कोरोना फैलने माध्यम बन्न नदिऔँ : उपराष्ट्रपति पुन २ घण्टा पहिले
सनराइज बैंकको ५१ औं शाखारहित बैंकिङ सेवा रुपन्देहीमा सुरु सनराइज बैंकको ५१ औं शाखारहित बैंकिङ सेवा रुपन्देहीमा सुरु ४ दिन पहिले
आइसिटी अवार्ड २०२० मा उत्कृष्ट ५ को घोषणा, कार्तिक १२ गतेदेखि पब्लिक भोटिङ शुरू हुदै आइसिटी अवार्ड २०२० मा उत्कृष्ट ५ को घोषणा, कार्तिक १२ गतेदेखि पब्लिक भोटिङ शुरू हुदै २ दिन पहिले
प्रमुख प्रशासकीय अधिकृतद्धारा नगरको विकास ठप्प पार्ने प्रयास, मन्त्रालयमा फिर्ता गर्न मेयरले गरे पत्राचार प्रमुख प्रशासकीय अधिकृतद्धारा नगरको विकास ठप्प पार्ने प्रयास, मन्त्रालयमा फिर्ता गर्न मेयरले गरे पत्राचार ३ दिन पहिले
झापुटारमा खानेपानीको समस्या हट्यो झापुटारमा खानेपानीको समस्या हट्यो ४ दिन पहिले