शुक्रबार , कार्तिक १४, २०७७

प्रहरी–समुदाय साझेदारीमा चन्द्रागिरि नगरपालिका उत्कृष्ट

प्रहरी–समुदाय साझेदारीमा चन्द्रागिरि नगरपालिका उत्कृष्ट

३० असोज, काठमाडौं । नेपाल प्रहरीले शुरु गरेको ‘समुदाय–प्रहरी साझेदारी कार्यक्रम’ कार्यान्वयनमा चन्द्रागिरि नगरपालिका उत्कृष्ट भएको छ ।  प्रहरीले २०७५ कात्तिक ११ देखि शुरु गरेको ‘समुदाय–प्रहरी साझेदारी कार्यक्रम कार्यान्वयनमा काठमाडौंको चन्द्रागिरि नगरपालिका देशभरका स्थानीय तहमध्ये उत्कृष्ट भएको हो । देशभर ७५३ स्थानीय तह रहेका छन् ।

आज ६५ औँ प्रहरी दिवसका अवसरमा प्रहरी प्रधान कार्यालयमा आयोजित कार्यक्रममा प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीले नगरपालिकाका प्रमुख घनश्याम गिरीलाई पुरस्कारसहित सम्मान गरेको हो ।

प्रतिक्रिया

पढ्न लाग्ने समय : 0 मिनेट

सम्बन्धित समाचार

नेपालबहस ट्रेन्डिङ

लोकप्रिय

अर्थमन्त्रीलाई १३ बुँदे सुझाव पत्र अर्थमन्त्रीलाई १३ बुँदे सुझाव पत्र ९ घण्टा पहिले
देहरादुनमा कुटिएका विद्यार्थीको अविलम्ब उद्दार गर्न कांग्रेस प्रवक्ताको माग देहरादुनमा कुटिएका विद्यार्थीको अविलम्ब उद्दार गर्न कांग्रेस प्रवक्ताको माग १९ घण्टा पहिले
विभागबाट तयार भएर आएका स्मार्ट लाइसेन्स धान खेतमा ! विभागबाट तयार भएर आएका स्मार्ट लाइसेन्स धान खेतमा ! १९ घण्टा पहिले
मध्य भियतनाममा पहिरो जाँदा १६ जनाको मृत्यु, दर्जनौँ बेपत्ता मध्य भियतनाममा पहिरो जाँदा १६ जनाको मृत्यु, दर्जनौँ बेपत्ता १६ घण्टा पहिले
चन्द्रागिरि र ललितपुरको गोदावरीमा दुई जना मृत फेला चन्द्रागिरि र ललितपुरको गोदावरीमा दुई जना मृत फेला १२ घण्टा पहिले
कोरोनाबाट मेक्सिकोमा ९० हजार, अर्जेन्टिनामा ३० हजार बढीको मृत्यु कोरोनाबाट मेक्सिकोमा ९० हजार, अर्जेन्टिनामा ३० हजार बढीको मृत्यु १६ घण्टा पहिले
सांसद बस्नेतको आमासहित परिवारका आठ जना कोरोनामुक्त सांसद बस्नेतको आमासहित परिवारका आठ जना कोरोनामुक्त १३ घण्टा पहिले
सांग्रिला डेभलपमेन्ट बैंक संचालनमा आएको १६ वर्ष पुरा सांग्रिला डेभलपमेन्ट बैंक संचालनमा आएको १६ वर्ष पुरा १९ घण्टा पहिले