शुक्रबार , कार्तिक १४, २०७७

संक्रमणबाट सिरहाको लहानका थप एक महिलाको मृत्यु

संक्रमणबाट सिरहाको लहानका थप एक महिलाको मृत्यु

३० असोज, लहान । कोरोना संक्रमणबाट आज सिरहाको लहानका थप एक महिलाको मृत्यु भएको छ ।  कोरोना संक्रमित भई विराटनगरस्थित नोवल अस्पतालमा उपचाररत लहान नगरपालिका १ निवासी ६२ वर्षीय महिलाको मृत्यु भएको हो ।

ज्वरो तथा श्वास फेर्न गाह्रो भएपछि गत असोज २४ गतेदेखि उपचाररत उनको उपचारकै क्रममा मृत्यु भएको लहान नगरपालिकाको स्वास्थ्य शाखा प्रमुख रामसुन्दर यादवले जानकारी दिए ।  संक्रमणबाट सिरहाको लहान नगरपालिका मृत्यु हुनेको संख्या ५ पुगेको छ भने सिरहामा मृत्यु हुनेको सङ्ख्या १६ पुगेको छ ।

प्रतिक्रिया

पढ्न लाग्ने समय : 0 मिनेट

सम्बन्धित समाचार

नेपालबहस ट्रेन्डिङ

लोकप्रिय

पुम्दीकोटमा ५१ फिट उचाइको निर्माणाधीन विशाल महादेव मूर्ति पुम्दीकोटमा ५१ फिट उचाइको निर्माणाधीन विशाल महादेव मूर्ति १ दिन पहिले
दशैँको मुखमा सहकारीले दियो एकल पुरुष र महिलालाई भत्ता दशैँको मुखमा सहकारीले दियो एकल पुरुष र महिलालाई भत्ता ७ दिन पहिले
विश्व स्वास्थ्य संगठनद्धारा आगामी महिना कोभिडको समस्या थप बढ्ने चेतावनी विश्व स्वास्थ्य संगठनद्धारा आगामी महिना कोभिडको समस्या थप बढ्ने चेतावनी ६ दिन पहिले
कोरोनासँग जुध्दै आर्थिक क्रियाकलापलाई अघि बढाउन अर्थमन्त्रीको निर्देशन कोरोनासँग जुध्दै आर्थिक क्रियाकलापलाई अघि बढाउन अर्थमन्त्रीको निर्देशन २ हप्ता पहिले
रुपन्देहीमा संक्रमणबाट थप एकको मृत्यु, मृतकको सङ्ख्या ४० जना पुग्यो रुपन्देहीमा संक्रमणबाट थप एकको मृत्यु, मृतकको सङ्ख्या ४० जना पुग्यो ३ हप्ता पहिले
अचानक ‘रअ’का प्रमुख गोयल काठमाडौंमा ! अचानक ‘रअ’का प्रमुख गोयल काठमाडौंमा ! १ हप्ता पहिले
जाजरकोट जीप दुर्घटना : मृत्यु भएका ६ जनाको शव उठेन, चालकको पसलमा आगजनी जाजरकोट जीप दुर्घटना : मृत्यु भएका ६ जनाको शव उठेन, चालकको पसलमा आगजनी ३ हप्ता पहिले
पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको ६४ प्रतिशत भौतिक काम सम्पन्न पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको ६४ प्रतिशत भौतिक काम सम्पन्न ३ हप्ता पहिले