आइतबार , कार्तिक ९, २०७७

शक्तिपीठ र मन्दिरमा निषेधित क्षेत्र घोषणा

शक्तिपीठ र मन्दिरमा निषेधित क्षेत्र घोषणा

३० असोज, सप्तरी । महत्वपूर्ण चाड दशैं नजिकिएसँगै कोभिड–१९ संक्रमणलाई दृष्ट्रिगत गरी जिल्ला सुरक्षा समिति, सप्तरीले जिल्लाको शक्तिपिठ र मन्दिरहरुलाई निषेधित क्षेत्र घोषणा गरेको छ ।

समितिको आजको बैठकले आज राति ११ बजेदेखि आगामी मंसिर ७ गते राति ११ः३० बजे सम्मका लागि निषेधाज्ञाको अवधि कायम गरिएको छ ।  जिल्ला प्रशासन कार्यालयका प्रशासकीय अधिकृत आनन्दकुमार ठाकुरद्धारा जारी सूचनामा मन्दिरका तर्फबाट गरिने नित्य पूजापाठ बाहेकका अन्य सम्पूर्ण कार्य-गतिविधि हुन-गर्न निषेध गरिएको छ ।

प्रतिक्रिया

पढ्न लाग्ने समय : 1 मिनेट

सम्बन्धित समाचार

नेपालबहस ट्रेन्डिङ

लोकप्रिय

आज नवरात्रको आठौँ दिन, महागौरीको पूजाराधना गरिँदै आज नवरात्रको आठौँ दिन, महागौरीको पूजाराधना गरिँदै १९ घण्टा पहिले
उपल्लो डोल्पाका तीन स्थानीय तहमा तत्काल खाद्यान्न ढुवानी माग उपल्लो डोल्पाका तीन स्थानीय तहमा तत्काल खाद्यान्न ढुवानी माग ७ घण्टा पहिले
प्रधानमन्त्रीले सरकारी निवासमै ‘रअ’का प्रमुखसँग भेट्नु आपत्तिजनक प्रधानमन्त्रीले सरकारी निवासमै ‘रअ’का प्रमुखसँग भेट्नु आपत्तिजनक १२ घण्टा पहिले
कोरोना कहरबिच आँचललाई अष्ट्रेलिया लैजादै बले र इकु कोरोना कहरबिच आँचललाई अष्ट्रेलिया लैजादै बले र इकु ३ घण्टा पहिले
पोखराको बजार क्षेत्रको २५ किमी सडक ‘अस्फाल्ट’ प्रविधिबाट कालोपत्रे पोखराको बजार क्षेत्रको २५ किमी सडक ‘अस्फाल्ट’ प्रविधिबाट कालोपत्रे १३ घण्टा पहिले
नायक पुष्प र उषाको रोमान्समा मेरो माया लाग्छ र ? नायक पुष्प र उषाको रोमान्समा मेरो माया लाग्छ र ? ३ घण्टा पहिले
नवरात्रमा पनि खुलेनन मन्दिर, भक्तजनले बाहिरबाटै दर्शन गरि फर्किए नवरात्रमा पनि खुलेनन मन्दिर, भक्तजनले बाहिरबाटै दर्शन गरि फर्किए ६ घण्टा पहिले
चण्डेश्वरी र पलाञ्चोकमा प्रवेशद्वारबाट नै दर्शन र पूजा चण्डेश्वरी र पलाञ्चोकमा प्रवेशद्वारबाट नै दर्शन र पूजा १३ घण्टा पहिले