बिहिबार , कार्तिक १३, २०७७

हत्याको अभियोगम तीन जना पक्राउ

हत्याको अभियोगम तीन जना पक्राउ

३० असोज, सिन्धुपाल्चोक । प्रहरीले ज्यान मारेको अभियोगम तीन जनालाई पक्राउ गरेको छ । चौतारा साँगाचोकगढी ३ भलायोखर्ककी ६७ वर्षीय डम्बरकुमारी कटुवाललाई मारेको अभियोगमा प्रहरीले शुक्रबार तीन जनालाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका सुचना अधिकारी प्रहरी नायव निरीक्षक प्रकाश सापकोटाले जानकारी दिए ।

प्रहरीले ललितपुर महानगरपालिका ८ बालकुमारी बस्ने १९ वर्षीय ज्यास्मिन व्यञ्जनकार, १९ वर्षीय शीतल महर्जन र धादिङ थाक्रे गाँउपालिका १० केवलपुर स्थायी घर भई ललितपुर महानगरपालिका ८ बालकुमारीमा कोठा बस्ने वर्ष १९ को सौरभ क्षेत्रीलाई पक्राउ गरेको हो । कटुवालको शव यही असोज २६ गते उनकै निवासमा फेला परेको थियो ।

प्रतिक्रिया

पढ्न लाग्ने समय : 0 मिनेट

सम्बन्धित समाचार

नेपालबहस ट्रेन्डिङ

लोकप्रिय

स्वरोजगार बनाउन वालिङ १० मा कृषि तथा नर्सरी व्यवस्थापन तालिम स्वरोजगार बनाउन वालिङ १० मा कृषि तथा नर्सरी व्यवस्थापन तालिम ३ हप्ता पहिले
नयाँ जनमत सर्वेक्षणमा बाइडेनलाई ट्रम्पभन्दा झण्डै १२ प्रतिशत अग्रता नयाँ जनमत सर्वेक्षणमा बाइडेनलाई ट्रम्पभन्दा झण्डै १२ प्रतिशत अग्रता २ घण्टा पहिले
नदीजन्य पदार्थ उत्खनन् गर्दै गरेको अवस्थामा पाँच ट्याक्टर नियन्त्रणमा नदीजन्य पदार्थ उत्खनन् गर्दै गरेको अवस्थामा पाँच ट्याक्टर नियन्त्रणमा २ हप्ता पहिले
विराट शिक्षण अस्पतालमा उपचारत दुई संक्रमितको मृत्यु विराट शिक्षण अस्पतालमा उपचारत दुई संक्रमितको मृत्यु २ हप्ता पहिले
गाउँपालिकाले किनेको गाडी फिर्ता गराउन नेकपाको निर्देशन गाउँपालिकाले किनेको गाडी फिर्ता गराउन नेकपाको निर्देशन ३ हप्ता पहिले
जिप्रका कर्मचारीमा कोरोना, एक साताका लागि सम्पूर्ण सेवा बन्द जिप्रका कर्मचारीमा कोरोना, एक साताका लागि सम्पूर्ण सेवा बन्द ४ हप्ता पहिले
सिरहाका ११५ वर्षीय नागरिक सम्मानित सिरहाका ११५ वर्षीय नागरिक सम्मानित ४ हप्ता पहिले
स्वास्थ्य प्रमुख सम्मानित, पाटन नगरपालिका उत्कृष्ट स्वास्थ्य प्रमुख सम्मानित, पाटन नगरपालिका उत्कृष्ट ३ हप्ता पहिले