शनिबार , कार्तिक ८, २०७७

भाजपा नेता मदन गोडाइको प्रहरी हिरासतमा मृत्यु

भाजपा नेता मदन गोडाइको प्रहरी हिरासतमा मृत्यु

३० असोज, कलकत्ता, पश्चिम बङ्गाल । भारतीय जनता पार्टी ‘भाजपा’ बुथ उपाध्यक्ष मदन गोडाइको प्रहरी हिरासतमा मृत्यु भएको भाजपा पश्चिम बङ्गाल एकाईले शुक्रबार जनाएको छ । भाजपाको क्षेत्रीय सङ्गठनले गोडाइलाई हिरासतमा प्रहरीले निर्मम यातना दिएको र यसै कारण मृत्यु भएको जनाएको छ ।

भाजपा पश्चिम बङ्गाल एकाईले गोडाइलाई भुट्टा मुद्दामा घरबाट सुरक्षा नियन्त्रणमा लिएको र उनलाई प्रहरी हिरासतमा निर्मम यातना दिएको भाजपा पश्चिम बङ्गालले गरेको ट्वीटमा उल्लेख छ । भाजपाको क्षेत्रीय सङ्गठनले भनेको छ, “यो हिरासतमा प्रहरीको कुटाईबाट मृत्यु भएको प्रष्ट घटना हो । हामी मदन गोडाईको न्यायको लागि माग गर्दछौँ ।”  एएनआई

प्रतिक्रिया

पढ्न लाग्ने समय : 1 मिनेट

सम्बन्धित समाचार

नेपालबहस ट्रेन्डिङ

लोकप्रिय

गायक एपी शेर्पाले ल्याए दशैँ गीत गायक एपी शेर्पाले ल्याए दशैँ गीत १० घण्टा पहिले
लोकपप गायक सुनिल गिरीको दशैँ कोशेली ‘मसला’मा सुधिर, जेबिका र बुद्धिको रोमान्स लोकपप गायक सुनिल गिरीको दशैँ कोशेली ‘मसला’मा सुधिर, जेबिका र बुद्धिको रोमान्स १० घण्टा पहिले
चितवनमा बदनाम प्रहरीलाई घुमुवाको जिम्मेवारी, एसपी बिवादमा तानिए चितवनमा बदनाम प्रहरीलाई घुमुवाको जिम्मेवारी, एसपी बिवादमा तानिए २ घण्टा पहिले
एक हजार ३३५ हेक्टरमा गहुँखेती गर्न किसानलाई प्रोत्साहन एक हजार ३३५ हेक्टरमा गहुँखेती गर्न किसानलाई प्रोत्साहन २१ घण्टा पहिले
फुङलिङमा अविवाहित र एकल पुरुषलाई मासिक भत्ता फुङलिङमा अविवाहित र एकल पुरुषलाई मासिक भत्ता ११ घण्टा पहिले
मैलिकहकसंग जोडिएका १६ वटा ऐन : कानुनमन्त्री तुम्वाहाम्फे मैलिकहकसंग जोडिएका १६ वटा ऐन : कानुनमन्त्री तुम्वाहाम्फे १३ घण्टा पहिले
संसदीय कोषको २० लाखको लगानीमा निर्माणधिन मस्जिदको उद्धघाटन संसदीय कोषको २० लाखको लगानीमा निर्माणधिन मस्जिदको उद्धघाटन ११ घण्टा पहिले
आर्ट्माण्डुको सांस्कृतिक विविधता झल्काउने ‘याक्थुङ्मा कान्छी’ सार्वजनिक आर्ट्माण्डुको सांस्कृतिक विविधता झल्काउने ‘याक्थुङ्मा कान्छी’ सार्वजनिक ९ घण्टा पहिले