मंगलबार , कार्तिक ४, २०७७

वीरगन्जबाट २३ किलो सुन बरामद

वीरगन्जबाट २३ किलो सुन बरामद

१ कात्तिक, काठमाडौं । प्रहरीले वीरगन्जको एउटा अपार्टमेन्टमा छापा मारी २३ किलो सुन पक्राउ गरेको छ। वीरगन्ज महानगरपालिका-५ स्थित गणेश अपार्टमेन्टबाट सुन प्रहरीले बरामद गरेका हुन ।

बरामद सुनमध्ये २२ किलो विस्कुट आकारको र एक किलो गरगहना रहेको प्रहरीले बताइएको छ।

प्रतिक्रिया

पढ्न लाग्ने समय : 1 मिनेट

सम्बन्धित समाचार

नेपालबहस ट्रेन्डिङ

लोकप्रिय