मंगलबार , कार्तिक ४, २०७७

शनिबार देशभर ३१६६ नयाँ संक्रमित थपिए

शनिबार देशभर ३१६६ नयाँ संक्रमित थपिए

१ कात्तिक, काठमाडौं । शनिबार देशभर ३ हजार १ सय ६६ नयाँ कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा प्रवक्ता प्रा।डा. जागेश्वर गौतमले जानकारी दिनुभयो ।

काठमाडौं उपत्यकामा गत २४ घण्टामा १ हजार ७४६ कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा प्रवक्ता प्रा. डा. जागेश्वर गौतमले जानकारी दिए।

प्रतिक्रिया

पढ्न लाग्ने समय : 0 मिनेट

सम्बन्धित समाचार

नेपालबहस ट्रेन्डिङ

लोकप्रिय