आइतबार , कार्तिक ९, २०७७

राजस्थानविरुद्धको खेल जित्न बेंग्लोरलाई १७८ रनको लक्ष्य

राजस्थानविरुद्धको खेल जित्न बेंग्लोरलाई १७८ रनको लक्ष्य

१ कार्तिक, एजेन्सी । आईपीएल क्रिकेटमा राजस्थानविरुद्धको खेल जित्न बेंग्लोरले १७८ रनको लक्ष्य पाएको छ । दुबईमा टस जितेर पहिले व्याटिङ गरेको राजस्थानले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १७७ रन बनाएको हो ।

उसका लागि स्टिभन स्मिथले ५७ र रोबिन उथप्पाले ४१ रन बनाए । बेंग्लोरका क्रिस मोरिसले ४ तथा युज्वेन्द्र चाहलले २ विकेट लिए । १६८ रनको लक्ष्य पाएको बेंग्लोरले जवाफी व्याटिङ थालेको छ ।

प्रतिक्रिया

पढ्न लाग्ने समय : 0 मिनेट

सम्बन्धित समाचार

नेपालबहस ट्रेन्डिङ

लोकप्रिय

वालिङ नगरपालिकाको ध्यान उत्पादकत्व बढाउनमा केन्द्रित छ : नगर प्रमुख खाँण । वालिङ नगरपालिकाको ध्यान उत्पादकत्व बढाउनमा केन्द्रित छ : नगर प्रमुख खाँण । ३ घण्टा पहिले
भाजपा नेता तथा महाराष्ट्रका पूर्व मुख्यमन्त्रीलाई संक्रमण पुष्टि भाजपा नेता तथा महाराष्ट्रका पूर्व मुख्यमन्त्रीलाई संक्रमण पुष्टि ४ घण्टा पहिले
थारु बस्तीमा मादल बजेनन्, नाचगान पनि भएन : गाउँघर सुनसान ! थारु बस्तीमा मादल बजेनन्, नाचगान पनि भएन : गाउँघर सुनसान ! ७ घण्टा पहिले
बडादशैँमा रोकिएन उपत्यकाको सभ्यताको स्रोत वाग्मती सफाइ महाभियान बडादशैँमा रोकिएन उपत्यकाको सभ्यताको स्रोत वाग्मती सफाइ महाभियान ६ घण्टा पहिले
वालिङको बातावारण सुहाउदो उद्यमशीलताको प्रवद्र्धन गरौं, दीगो आर्थिक बिकास सम्भव छ ! वालिङको बातावारण सुहाउदो उद्यमशीलताको प्रवद्र्धन गरौं, दीगो आर्थिक बिकास सम्भव छ ! १३ घण्टा पहिले
गण्डकीमा संक्रमितको सङ्ख्या ६ हजार ४५९ पुग्यो गण्डकीमा संक्रमितको सङ्ख्या ६ हजार ४५९ पुग्यो १२ घण्टा पहिले
अब फुटबल, क्रिकेटसहित खेलकुदका च्यानलहरु बन्द अब फुटबल, क्रिकेटसहित खेलकुदका च्यानलहरु बन्द १४ घण्टा पहिले
किनमेल गर्न सर्वसाधारणको चहलपहल किनमेल गर्न सर्वसाधारणको चहलपहल ५ घण्टा पहिले