सोमबार , कार्तिक १०, २०७७

राप्रपा अध्यक्ष कमल थापा आईसीयूमा भर्ना

राप्रपा अध्यक्ष कमल थापा आईसीयूमा भर्ना

१ कात्तिक, काठमाडौं । राप्रपा अध्यक्ष कमल थापा ओम अस्पताल भर्ना भएका छन् । उनलाई बुधबार कोरोना संक्रमण पुष्टि भएको थियो । होम आइसोलेसनमा बसेका थापालाई ज्वरो आउनुका साथै श्वासप्रश्वासमा केही असहज भएपछि शुक्रबार अस्पताल भर्ना गरिएको हो ।

उनको आईसीयूमा उपचार भइरहेको अस्पतालले जनाएको छ । हाल ज्वरो नियन्त्रणमा आउनुका साथै श्वासप्रश्वासमा देखिएको समस्या छैन ।

प्रतिक्रिया

पढ्न लाग्ने समय : 0 मिनेट

सम्बन्धित समाचार

नेपालबहस ट्रेन्डिङ

लोकप्रिय