आइतबार , कार्तिक ९, २०७७

न्युक्यासलमाथि म्यान्युको प्रभावशाली जित

न्युक्यासलमाथि म्यान्युको प्रभावशाली जित

एजेन्सी । इङ्लिस प्रिमियर लिग फुटबलमा म्यान्चेष्टर युनाइटेडले न्युक्यासल युनाइटेडमाथि ४–१ को फराकिलो जित हात पारेको छ । युनाइटेडका लागि कप्तान ह्यारी मागुइरीले एक र मार्कुस रासफोर्डले दुई गोल गरे । एक गोल भने म्यान्युले उपहार पाएको थियो ।

युनाइटेड लिगको सुरुवाती ४ खेलमा ६ अंक जोडेर १४ औं स्थानमा छ । न्युक्यासल ५ खेलबाट ७ अंक सहित तालिकाको ११ औं स्थानमा छ ।

प्रतिक्रिया

पढ्न लाग्ने समय : 0 मिनेट

सम्बन्धित समाचार

नेपालबहस ट्रेन्डिङ

लोकप्रिय