आइतबार , कार्तिक ९, २०७७

भिमगिठे खोलाले बगाएर एक बालकको मृत्यु

भिमगिठे खोलाले बगाएर एक बालकको मृत्यु

२ कात्तिक, गलकोट । बागलुङको पश्चिम क्षेत्र बडिगाड गाउँपालिकास्थित भिमगिठे खोलाले बगाएर एक बालकको मृत्यु भएको छ । शनिबार बडिगाड गाउँपालिका–७ भिमिगिठे निवासी अनुज केसीका ७ वर्षीय छोरा अनुपको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बागलुङका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक राजेन्द्र रेग्मीले जानकारी दिए ।

भिमगिठे खोलामा पौडी खेल्ने क्रममा बगाएर दुई किलोमिटर तल पु¥याएको बालकलाई प्रहरी र स्थानीयले उद्दार गरेका थिए । उद्दार पछि बडिगाड पोलिक्लिनिकमा उपचारका लागि लगे पनि बालकको मृत्यु भएको रेग्मीको भनाइ छ ।

प्रतिक्रिया

पढ्न लाग्ने समय : 0 मिनेट

सम्बन्धित समाचार

नेपालबहस ट्रेन्डिङ

लोकप्रिय

अब फुटबल, क्रिकेटसहित खेलकुदका च्यानलहरु बन्द अब फुटबल, क्रिकेटसहित खेलकुदका च्यानलहरु बन्द १४ घण्टा पहिले
वालिङको बातावारण सुहाउदो उद्यमशीलताको प्रवद्र्धन गरौं, दीगो आर्थिक बिकास सम्भव छ ! वालिङको बातावारण सुहाउदो उद्यमशीलताको प्रवद्र्धन गरौं, दीगो आर्थिक बिकास सम्भव छ ! १४ घण्टा पहिले
पोल्याण्डका राष्ट्रपति डुडालाई कोरोना संक्रमणको पुष्टि पोल्याण्डका राष्ट्रपति डुडालाई कोरोना संक्रमणको पुष्टि ४ घण्टा पहिले
अमेरिकामा एकैदिनमा अहिलेसम्मकै धेरै संक्रमित अमेरिकामा एकैदिनमा अहिलेसम्मकै धेरै संक्रमित ११ घण्टा पहिले
नायक पुष्प र उषाको रोमान्समा मेरो माया लाग्छ र ? नायक पुष्प र उषाको रोमान्समा मेरो माया लाग्छ र ? ३ घण्टा पहिले
नोबेलमा थप दुई कोरोना संक्रमितको मृत्यु नोबेलमा थप दुई कोरोना संक्रमितको मृत्यु १३ घण्टा पहिले
दशैँको मनोवैज्ञानिक पक्ष : चाडपर्वले मानसिक स्वास्थ्य सबल बनाउछ ! दशैँको मनोवैज्ञानिक पक्ष : चाडपर्वले मानसिक स्वास्थ्य सबल बनाउछ ! ८ घण्टा पहिले
दशैँ घरपरिवारमा मात्र मनाउनु नै संक्रमणबाट बच्ने उपयुक्त उपाय : नेता सिंह दशैँ घरपरिवारमा मात्र मनाउनु नै संक्रमणबाट बच्ने उपयुक्त उपाय : नेता सिंह ९ घण्टा पहिले
बझाङमा १२ वर्षीया बालिकाको विभत्स हत्या, यौन दुर्व्यवहारको विरुद्धमा यसरी बोलिन सोनिका बझाङमा १२ वर्षीया बालिकाको विभत्स हत्या, यौन दुर्व्यवहारको विरुद्धमा यसरी बोलिन सोनिका ४ हप्ता पहिले
सूर्य नेपाल प्रालिद्वारा नगरपालिकालाई एम्बुलेन्स हस्तान्तरण सूर्य नेपाल प्रालिद्वारा नगरपालिकालाई एम्बुलेन्स हस्तान्तरण ४ हप्ता पहिले
जिपि कोइराला श्वासप्रश्वास उपचार केन्द्रको सेवा पुनःसुचारु जिपि कोइराला श्वासप्रश्वास उपचार केन्द्रको सेवा पुनःसुचारु ३ हप्ता पहिले
अब सरकारलाई सूचना दिएर मात्रै जाँड रक्सी उत्पादन गर्न पाइने अब सरकारलाई सूचना दिएर मात्रै जाँड रक्सी उत्पादन गर्न पाइने ४ हप्ता पहिले
नारायणी अस्पतालमा सांसद श्रीवास्तवको पहलमा अक्सिजन प्लान्ट राखिदै नारायणी अस्पतालमा सांसद श्रीवास्तवको पहलमा अक्सिजन प्लान्ट राखिदै ६ दिन पहिले
माई मन्दिर परिसरको तलाउमा कमल ढकमक्क माई मन्दिर परिसरको तलाउमा कमल ढकमक्क २ हप्ता पहिले
कैदीबन्दीमा संक्रमण देखिएपछि कारागारभित्रै आइसोलेसन कैदीबन्दीमा संक्रमण देखिएपछि कारागारभित्रै आइसोलेसन ४ हप्ता पहिले
बिकट बस्तीमा वर्षौपछि शुद्ध खानेपानी, स्थानीयवासी खुशी बिकट बस्तीमा वर्षौपछि शुद्ध खानेपानी, स्थानीयवासी खुशी १ दिन पहिले