आइतबार , कार्तिक १६, २०७७

नेपालगञ्जमा बर्दियाका ४२ वर्षीय संक्रमितको मृत्यु

नेपालगञ्जमा बर्दियाका ४२ वर्षीय संक्रमितको मृत्यु

२ कात्तिक, बाँके । बाँकेको भेरी अस्पताल नेपालगञ्जमा बर्दियाको ठाकुरबाबा–६ का संक्रमित ४२ वर्षीय पुरुषको उपचारको क्रममा आज बिहान मृत्यु भएको छ । उनलाई गत असोज १४ गते कोहलपुर कलेजमा उपचारका लागि ल्याइएकामा १६ गते कोरोना पुष्टि भएको थियो ।

जिल्ला स्वास्थ्य कार्यालयका कोरोना फोकल पर्सन नरेश श्रेष्ठका अनुसार यससँगै कोरोना सङ्क्रमण भएर बाहिरी जिल्लाबाट बाँकेमा उपचार गराउन आउँदा मृत्यु हुनेको सङ्ख्या १४ पुगेको श्रेष्ठले बताए । उनको स्वास्थ्य अवस्था बिग्रदै गएपछि गत असोज २७ गते भेरी अस्पतालमा पठाइएको थियो ।

प्रतिक्रिया

पढ्न लाग्ने समय : 0 मिनेट

सम्बन्धित समाचार

नेपालबहस ट्रेन्डिङ

लोकप्रिय

एएमडी र झिलिङ्क्स एक हुने एएमडी र झिलिङ्क्स एक हुने ४ दिन पहिले
विश्वभर कोरोना सङ्क्रमितको संख्या चार करोड ५० लाख, अमेरिका, भारत र ब्राजिल धेरै प्रभावित विश्वभर कोरोना सङ्क्रमितको संख्या चार करोड ५० लाख, अमेरिका, भारत र ब्राजिल धेरै प्रभावित २ दिन पहिले
अर्थतन्त्र भी आकारमा पुनः स्थापित हुन्छ, सबैले मेहनत गरौँ : अर्थमन्त्री पौडेल अर्थतन्त्र भी आकारमा पुनः स्थापित हुन्छ, सबैले मेहनत गरौँ : अर्थमन्त्री पौडेल १७ घण्टा पहिले
टर्कीमा भूकम्पबाट भएको क्षति प्रति महासचिव गुटर्रेसद्धारा दुःख व्यक्त टर्कीमा भूकम्पबाट भएको क्षति प्रति महासचिव गुटर्रेसद्धारा दुःख व्यक्त १६ घण्टा पहिले
अब हराएको लाईसेन्स, विलबुकको सेवा ट्राफिक अनलाइनबाटै घरमै बसीबसी अब हराएको लाईसेन्स, विलबुकको सेवा ट्राफिक अनलाइनबाटै घरमै बसीबसी ३ दिन पहिले
पछिल्लो २४ घण्टामा उपत्यकामा १५३५ जनामा संक्रमण पछिल्लो २४ घण्टामा उपत्यकामा १५३५ जनामा संक्रमण ७ दिन पहिले
गाउँपालिकाका १५० महिलालाई निःशुल्क सेनिटरी प्याड गाउँपालिकाका १५० महिलालाई निःशुल्क सेनिटरी प्याड ६ दिन पहिले
प्रचण्ड फकाउने ओलीको अर्काे प्रयास, मन्त्री ज्ञवाली गए खुमलटार प्रचण्ड फकाउने ओलीको अर्काे प्रयास, मन्त्री ज्ञवाली गए खुमलटार २ दिन पहिले
ब्रिक्सको १२औँ शिखर सम्मेलन नोभेम्बर १७ मा हुने ब्रिक्सको १२औँ शिखर सम्मेलन नोभेम्बर १७ मा हुने ४ हप्ता पहिले
बारामा प्रहरीकाे गाेली लागेर १४ वर्षीय बालक घाइते, अवस्था गम्भीर बारामा प्रहरीकाे गाेली लागेर १४ वर्षीय बालक घाइते, अवस्था गम्भीर ३ दिन पहिले
चार जिल्लाका सडक मर्मत सम्भार तथा विस्तार कार्य तीव्ररूपमा अघि चार जिल्लाका सडक मर्मत सम्भार तथा विस्तार कार्य तीव्ररूपमा अघि २ दिन पहिले
आज नवरात्रकाे तेस्रो दिन, चन्द्रघण्टा देवीको पूजा आराधना गरिँदै आज नवरात्रकाे तेस्रो दिन, चन्द्रघण्टा देवीको पूजा आराधना गरिँदै २ हप्ता पहिले
गोकर्णेश्वरमा कोरोना संक्रमितको एक हजार २५९ पुग्यो गोकर्णेश्वरमा कोरोना संक्रमितको एक हजार २५९ पुग्यो २ दिन पहिले
धवल मोती सम्मान राजभण्डारीलाई धवल मोती सम्मान राजभण्डारीलाई २ हप्ता पहिले
पर्वहरुले मुलुकमा आइपर्ने विपत्ति र प्रतिकूलताको सामना गर्ने सामथ्र्य प्रदान गरून् पर्वहरुले मुलुकमा आइपर्ने विपत्ति र प्रतिकूलताको सामना गर्ने सामथ्र्य प्रदान गरून् ६ दिन पहिले
कर्णाली प्रदेश सरकारविरुद्ध अविश्वासको प्रस्ताव दर्ता, उपसभामुख घर्तीको पनि हस्ताक्षर ! कर्णाली प्रदेश सरकारविरुद्ध अविश्वासको प्रस्ताव दर्ता, उपसभामुख घर्तीको पनि हस्ताक्षर ! ३ हप्ता पहिले