नबिल बैंकका सीईओ शाहलाई कोरोना संक्रमण
नेपालबहस संवाददाता
कात्तिक २, २०७७ आइतबार १६:३८:३३
२ कात्तिक, काठमाडौं । नबिल बैंकका प्रमुख कार्यकारी अधिकृत ‘सीईओ’ अनिल केशरी शाहलाई कोरोना संक्रमण भएको छ । गन्ध थाहा नपाउने समस्या भएपछि शनिबार कोरोना टेष्ट गरेका साहको रिपोर्ट पोजेटिभ आएको उनले फेसबुकमार्फत जानकारी दिएका छन् ।
यसअघि बुधबार पनि गन्ध थाहा नपाएपछि पीसीआर गर्दा रिपोर्ट नेगेटिभ आएकोमा शनिबारको रिपोर्ट पोजेटिभ आएको उनले जानकारी दिएका छन् । रिपोर्ट पोजेटिभ आएसँगै आफू होम आइसोलेसनमा रहेको र छिट्टै कोरोनालाई परास्त गर्ने अपेक्षा गरेको उनले बताएका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपबढ्यो कोरोना संक्रमण, एक हप्तामा २८ जना संक्रमित
चैत २०, २०८० मंगलबार
बङ्गलादेशमा काेराेनाको जेएन-१ भेरियन्ट भेटिएको पुष्टि
माघ ५, २०८० शुक्रबार
गोरखमा पनि एक जनामा कोरोना पुष्टि
माघ २, २०८० मंगलबार
राज्यकोषबाट १-२ अर्ब निकालेर सहकारी पीडितलाई दिने गृहमन्त्रीको मुड !
नेपालबहस संवाददाता
बैशाख ११, २०८१ मंगलबार
अमिर शेखको भ्रमणलाई लिएर सुरक्षामा कडाई
नेपालबहस संवाददाता
बैशाख १०, २०८१ सोमबार
मानपुर-बुलिङटार सडक खण्डमा कालोपत्र गरिँदै
बैशाख १२, २०८१ बुधबार
जापानको मानवरहित चन्द्रमा ल्यान्डर तेस्रो चन्द्र रातसम्म जीवित
बैशाख १२, २०८१ बुधबार
नेपाल र कतारबीच लगानी अध्ययन संयन्त्र बनाइने
बैशाख १२, २०८१ बुधबार
स्वदेश फर्किए कतारका राजा [ फोटोफिचर ]
बैशाख १२, २०८१ बुधबार
धनकुटाको पहिचान तथा कोसेली नरिवल बिस्कुट
बैशाख १२, २०८१ बुधबार
बाँकेका किसान चैते धानखेतीमा आकर्षित
बैशाख १२, २०८१ बुधबार