आई पे रेमिट मार्फत कारोबार गर्दा बाईक जित्ने सुर्वण अवसर
नेपालबहस संवाददाता
कात्तिक २, २०७७ आइतबार १७:१७:३२
२ कात्तिक, काठमाडौं । आई पे रेमिट प्रा. लि. ले नेपालीहरुको महान् चाडपर्व दशैं, तिहार र छठको समय लाई लक्षित गरी ‘आई पे रेमिट बाट पैसा आयो उपहारमा बाईक पायो’ भन्ने विशेष उपहार योजना र्सावजनिक गरेको छ । यस योजना अन्तर्गत आई पे रेमिटको मलेसिया लगायत विश्वका विभिन्न मुलुकबाट पठाएको पैसा प्राप्त गर्दा ग्राहकहरुले दैनिक, साप्ताहिक र बम्पर उपहार प्राप्त गर्न सक्नेछन् ।
यस योजनाको अवधि कार्तिक १ गतेदेखि मंसिर ५ गते सम्म रहने छ । उपहार कार्यक्रम अन्तर्गत दैनिक रुपमा ७ जनाले प्रेसर कुकर उपहार जित्न सक्ने छन । साथै साप्ताहिक रुपमा हरेक हप्ता १ जना भाग्यशाली विजताले टिभी जित्ने छन । तथा १ जना भाग्यशाली विजेताले बम्पर पुरस्कार स्वरुप बाईक जित्न सक्नु हुनेछ । सम्पूर्ण उपहार कार्यक्रमको विजेताको घोषणा लक्की ड्र मार्फत गरिनेछ र सोको जानकारी आई पे रेमिट प्रा. लि को आधिकारिक फेसबुक पेजमार्फत दैनिक प्रकाशन गरिने छ ।
आई पे रेमिट प्रा. लि ले आफ्नो स्थापना काल देखि नै ग्राहकहरुलाई छिटो, छरितो तथा सर्वसुलभ रुपमा आफ्ना देशभरि छरिएर रहेका १०,०००ं साझेदारहरु बाट रकम भुक्तानी साथै नेपालका बैंक तथा वित्तिय संस्थाहरुमा तुरुन्तै पैसा जम्मा (रियल टाईम एकाउन्ट डिपोजिट) गर्ने सुविधा प्रदान गर्दै आएको कुरा कम्पनीका मार्केटिङ्ग तथा सेल्स प्रबन्धक रुप नारायण श्रेष्ठले जानकारी दिए।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपराज्यकोषबाट १-२ अर्ब निकालेर सहकारी पीडितलाई दिने गृहमन्त्रीको मुड !
नेपालबहस संवाददाता
बैशाख ११, २०८१ मंगलबार
अमिर शेखको भ्रमणलाई लिएर सुरक्षामा कडाई
नेपालबहस संवाददाता
बैशाख १०, २०८१ सोमबार
नेपाल भ्रमण सकेर कतार फर्किए राजा अमिर शेख
बैशाख १२, २०८१ बुधबार
गौर हत्याकाण्डविरुद्ध १७ वर्षपछि सर्वोच्च अदालतले दियो कारण देखाउ आदेश
बैशाख १२, २०८१ बुधबार
छोरीको फिल्म 'किंग'मा शाहरुख खान डनको भुमिकामा देखिने
बैशाख १२, २०८१ बुधबार
१४ तल्ले भवन भित्र बसेको अमेरिकाको एउटा शहर !
बैशाख १२, २०८१ बुधबार
चीनका झण्डै आधा प्रमुख शहरहरूमा भासिने समस्या
बैशाख १२, २०८१ बुधबार
उपभोक्ता हितसंरक्षणमा स्याङ्जा प्रशासनले बढायो निगरानी
बैशाख १२, २०८१ बुधबार