शुक्रबार , कार्तिक १४, २०७७

मनोज बिष्टको निर्देशनमा दिलको ड्राईभर सार्बजनिक

मनोज बिष्टको निर्देशनमा दिलको ड्राईभर सार्बजनिक

२ कात्तिक, काठमाडौं । अमेरिकाको क्यालिफोर्नियामा वसोवास गर्दै आएकी इशा कार्कीद्वारा श्रीजीत तथा संगीतवद्द दिलको ड्राइवर सार्बजनिक भएको छ। यसमा स्वयम् इशा कार्की र अमृत जंग कुँवरको स्वर रहेको छ भने संगीत संयोजन रीकेश गुरुङको रहेको छ।

हाँस्य कलाकार पवन खतिवडा “म्याकुरी” र कञ्चन खड्काको अभिनय रहेको गीत लाइ मनोज बिष्टले निर्देशन तथा टेकेन्द्र शाहले सम्पादन गर्नु भएको हो ।  राज महर्जनको कोरियोग्राफी मा ह्याप्पी क्रु र चार्मिङ ईन्टरटेनमेन्टको दमदार प्रस्तुति रहेको छ ।

अमेरिकामा दिपक बम्जन र नेपालमा रामकुमार केसी द्वारा छयांकन गरिएको भिडियोलाई ईशा कार्की र अमृत जंग कुँवरले परिकल्पना गरेका हुन। भिडियो एमबी क्रियशनको युट्युब च्यानलमार्फत सार्बजनिक गरिएको छ ।

प्रतिक्रिया

पढ्न लाग्ने समय : 1 मिनेट

सम्बन्धित समाचार

नेपालबहस ट्रेन्डिङ

लोकप्रिय