सोमबार , कार्तिक १०, २०७७

कास्कीमा संक्रमित ७० वर्षीया वृद्धाको मृत्यु

कास्कीमा संक्रमित ७० वर्षीया वृद्धाको मृत्यु

२ कात्तिक, काठमाडौं । कास्कीमा संक्रमित ७० वर्षीया वृद्धाको मृत्यु भएकाे छ । पोखरास्थित चरक मेमोरियल अस्पतालमा उपचारको क्रममा संक्रमित वृद्धाको मृत्यु भएको हाे ।

 कास्कीको पोखरा महानगरपालिका–९ की ७० वर्षीया महिलाको उपचारको क्रममा आइतबार बिहान ८ः४५ बजे मृत्यु भएको हो । उनी निमोनियासहित हाइपरटेन्सनका बिरामी थिइन् । योसँगै कोरोना संक्रमणबाट गण्डकी प्रदेशमा मृत्यु हुनेको संख्या ५० पुगेको छ ।

प्रतिक्रिया

पढ्न लाग्ने समय : 0 मिनेट

सम्बन्धित समाचार

नेपालबहस ट्रेन्डिङ

लोकप्रिय

सामूहिक टीका कार्यक्रम नभएपछि कोटभैरव मन्दिर सुनसान सामूहिक टीका कार्यक्रम नभएपछि कोटभैरव मन्दिर सुनसान ३ घण्टा पहिले
आमा मिथिला पाण्डेका हातबाट राष्ट्रपतिले गरिन टीका ग्रहण आमा मिथिला पाण्डेका हातबाट राष्ट्रपतिले गरिन टीका ग्रहण ३ घण्टा पहिले
गर्लफ्रेन्डको विषयमा विवाद हुँदा आफ्नै साथीको हत्या, दुई जना पक्राउ ! गर्लफ्रेन्डको विषयमा विवाद हुँदा आफ्नै साथीको हत्या, दुई जना पक्राउ ! २४ घण्टा पहिले
स्वास्थ्यमा उल्लेख सुधार भएपछि राप्रपा अध्यक्ष थापा अस्पतालबाट डिस्चार्ज स्वास्थ्यमा उल्लेख सुधार भएपछि राप्रपा अध्यक्ष थापा अस्पतालबाट डिस्चार्ज २१ घण्टा पहिले
प्रधानमन्त्री ओलीद्वारा धर्मपत्नी राधिका शाक्यलाई टीका प्रधानमन्त्री ओलीद्वारा धर्मपत्नी राधिका शाक्यलाई टीका ४ घण्टा पहिले
राष्ट्रपतिको हातबाट प्रधानमन्त्री दम्पत्तीले लगाए दशैँको टीका र जमरा राष्ट्रपतिको हातबाट प्रधानमन्त्री दम्पत्तीले लगाए दशैँको टीका र जमरा २ घण्टा पहिले
दशैँको टिका दिन थप १७४१ जनामा संक्रमण पुष्टि दशैँको टिका दिन थप १७४१ जनामा संक्रमण पुष्टि ५ मिनेट पहिले
धरानमा उपचारका क्रममा ३ जना संक्रमितको मृत्यु धरानमा उपचारका क्रममा ३ जना संक्रमितको मृत्यु ३ घण्टा पहिले