मंगलबार , कार्तिक ४, २०७७

स्वास्थ्य सुरक्षा अपनाइ पूजा आराधनामा सहभागी हुन आग्रह

स्वास्थ्य सुरक्षा अपनाइ पूजा आराधनामा सहभागी हुन आग्रह

२ कात्तिक, जनकपुरधाम । प्रदेश नं २ का मुख्यमन्त्री लालबाबु राउतले बडा दशैँका अवसरमा सम्पूर्ण प्रदेशवासी दाजुभाइ, दिदीबहिनीहरूमा सुस्वास्थ्य, दीर्घायु र प्रगतिको कामना गरेका छन । मुख्यमन्त्री राउतले आज शुभकामना व्यक्त गर्दै कोरोना सङ्क्रमणको जोखिमलाई दृष्टिगत गरी सजग भई दशैँ चाड मनाउन आग्रह गरे।

उनले कोरोना सङ्क्रमणको उच्च जोखिम रहेको वर्तमान अवस्थामा सङ्क्रमणको अवस्थालाई ध्यानमा राख्दै स्वास्थ्य सुरक्षा अपनाई पूजा आराधनामा सहभागी हुन प्रदेशवासीलाई हार्दिक आग्रहसमेत गरेका छन ।

प्रतिक्रिया

पढ्न लाग्ने समय : 0 मिनेट

सम्बन्धित समाचार

नेपालबहस ट्रेन्डिङ

लोकप्रिय

अमेरिकी राष्ट्रपति ट्रम्प निर्वाचन सर्वेक्षण, सञ्चार माध्यम र डा. फाउचीप्रति आक्रामक अमेरिकी राष्ट्रपति ट्रम्प निर्वाचन सर्वेक्षण, सञ्चार माध्यम र डा. फाउचीप्रति आक्रामक ५ घण्टा पहिले
विशेष सुरक्षा योजना लागू गर्दै ५०० बढी प्रहरी परिचालन विशेष सुरक्षा योजना लागू गर्दै ५०० बढी प्रहरी परिचालन ७ घण्टा पहिले
दिउँसो बालिकामाथि बलात्कार, मध्यरातमा महिलामाथि करणी ! दिउँसो बालिकामाथि बलात्कार, मध्यरातमा महिलामाथि करणी ! ३ घण्टा पहिले
१३ हजार बेरोजगार युवाद्वारा व्यवसायका लागि इच्छापत्र पेश १३ हजार बेरोजगार युवाद्वारा व्यवसायका लागि इच्छापत्र पेश ६ घण्टा पहिले
लुम्बिनी प्रदेशमा कोरोना संक्रमितको निःशुल्क उपचार कायमै लुम्बिनी प्रदेशमा कोरोना संक्रमितको निःशुल्क उपचार कायमै ८ घण्टा पहिले
लगातार दुई दिनदेखि “ईण्ट्राडे हाईमा” बन्द भएको बजारमा कहाँनिर छ निकै ठूलो प्रतिरोध ? लगातार दुई दिनदेखि “ईण्ट्राडे हाईमा” बन्द भएको बजारमा कहाँनिर छ निकै ठूलो प्रतिरोध ? ३ घण्टा पहिले
घाटी रेटेपछि असईलाई किनारामा फालियो, जवानलाई नदीभित्र खाल्डो खनेर गाडियो ! घाटी रेटेपछि असईलाई किनारामा फालियो, जवानलाई नदीभित्र खाल्डो खनेर गाडियो ! ६ घण्टा पहिले
मिसियो ब्राण्डका कपडा किन्नेलाई ६ बैंकको ऋण सुविधा मिसियो ब्राण्डका कपडा किन्नेलाई ६ बैंकको ऋण सुविधा २५ मिनेट पहिले