बिहिबार , कार्तिक १३, २०७७

गण्डकीमा आज थप ५२ संक्रमित थपिए

गण्डकीमा आज थप ५२ संक्रमित थपिए

२ कात्तिक, गण्डकी । गण्डकी प्रदेशमा कोरोना संक्रमितको सङ्ख्या पाँच हजार ६८५ पुगेको छ । प्रदेशमा आज थप ५२ जनामा सङ्क्रमण पुष्टि भएको छ । सङ्क्रमित सबैको आइसोलेसनको व्यवस्थापनको तयारी भइरहेको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक एवम् गण्डकी प्रदेश कोरोना नियन्त्रण तथा रोकथाम कार्यक्रमका प्रवक्ता डा विनोदविन्दु शर्माले जानकारी दिए ।

प्रदेशमा हालसम्म ८० हजार ३९० जनाको कोरोना परीक्षण गरिएको छ । कोरोना सङ्क्रमणका कारण हालसम्म ५० जनाको मृत्यु भएको छ भने तीन हजार ४८८ जना निको भएका छन् ।

प्रतिक्रिया

पढ्न लाग्ने समय : 0 मिनेट

सम्बन्धित समाचार

नेपालबहस ट्रेन्डिङ

लोकप्रिय

हिमालय एअरलाइन्सद्धारा काठमाडौंका हस्पिटलहरुलाई विविध चिकित्सा सामाग्री प्रदान हिमालय एअरलाइन्सद्धारा काठमाडौंका हस्पिटलहरुलाई विविध चिकित्सा सामाग्री प्रदान ४ हप्ता पहिले
स्वास्थ्यकर्मीमा कोरोना संक्रमण, जिल्ला अस्पतालमा सिल स्वास्थ्यकर्मीमा कोरोना संक्रमण, जिल्ला अस्पतालमा सिल १ हप्ता पहिले
मध्य भियतनाममा पहिरो जाँदा १६ जनाको मृत्यु, दर्जनौँ बेपत्ता मध्य भियतनाममा पहिरो जाँदा १६ जनाको मृत्यु, दर्जनौँ बेपत्ता ५२ मिनेट पहिले
अब उपत्यकाका सबै सरकारी अस्पताल कोभिड अस्पताल, होटलहरू आइसोलेसन ! अब उपत्यकाका सबै सरकारी अस्पताल कोभिड अस्पताल, होटलहरू आइसोलेसन ! २ हप्ता पहिले
देहरादूनमा एकेडेमीका अध्यक्षद्धारा ५१ नेपाली विद्यार्थीमाथि निर्घात कुटपिट देहरादूनमा एकेडेमीका अध्यक्षद्धारा ५१ नेपाली विद्यार्थीमाथि निर्घात कुटपिट ७ घण्टा पहिले
विदेशी विमान चालककाे भन्दा नेपाली पाइलटकाे तलब धेरै ! विदेशी विमान चालककाे भन्दा नेपाली पाइलटकाे तलब धेरै ! ४ हप्ता पहिले
चाडबाड नजिकीएसँगै बजार अनुगमनमा तीव्रता चाडबाड नजिकीएसँगै बजार अनुगमनमा तीव्रता ३ हप्ता पहिले
अनसनरत डा.केसीको जीवन रक्षा गर्न सत्तारुढ नेता नेपालको माग अनसनरत डा.केसीको जीवन रक्षा गर्न सत्तारुढ नेता नेपालको माग ३ हप्ता पहिले