शुक्रबार , कार्तिक ७, २०७७

सरकार पछि हट्यो, अब आफ्नै खर्चमा कोरोना उपचार !

सरकार पछि हट्यो, अब आफ्नै खर्चमा कोरोना उपचार !

२ कात्तिक, काठमाडौं । कोरोना संक्रमितको उपचार गर्न सरकार पछि हटेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना संक्रमितको उपचार गर्न नसक्ने भन्दै अब आफ्नै खर्चमा उपचार गर्नुपर्ने बताएको छ ।

आर्थिकरुपमा विपन्न, अशक्त, असहाय अवस्थामा रहेका नागरिक, असहाय एकल महिला, अति अपाङ्गता भएका नागरिक, जेष्ठ नागरिक, अग्रपंतीमा खटिने स्वास्थ्यकर्मी, सरसफाइ कर्मचारी, सुरक्षाकर्मीलगायत जोखिम क्षेत्रमा कार्यरत कर्मचारीको मात्रै उपचार सरकारले गर्ने र सर्वसाधारणले भने आफ्नो उपचार आफैले गर्नुपर्ने घोषणा सरकारले गरेको हो ।

सरकारको यो घोषणापछि अब आफ्नो उपचार आफैले गर्नु पर्ने भएको छ । आइतबारदेखि नै यो निर्णय लागु भएको पनि सरकारले जनाएको छ ।

प्रतिक्रिया

पढ्न लाग्ने समय : 0 मिनेट

सम्बन्धित समाचार

नेपालबहस ट्रेन्डिङ

लोकप्रिय

आज उपत्यकामा १५५२ जना संक्रमित थपिए आज उपत्यकामा १५५२ जना संक्रमित थपिए १३ घण्टा पहिले
महामारीमा पनि चिनियाँ धनाढ्यलाई १.४ ट्रिलियन अमेरिकी डलर थप महामारीमा पनि चिनियाँ धनाढ्यलाई १.४ ट्रिलियन अमेरिकी डलर थप ३ दिन पहिले
पूर्वआईजीपी खरेलद्धारा ११ लाखको अक्षयकोष स्थापना, वीरगति प्राप्त गर्ने प्रहरीका सन्तानलाई ३० हजारको छात्रवृत्ति पूर्वआईजीपी खरेलद्धारा ११ लाखको अक्षयकोष स्थापना, वीरगति प्राप्त गर्ने प्रहरीका सन्तानलाई ३० हजारको छात्रवृत्ति ७ दिन पहिले
अमेरिकी, इजरायली कुटनीतिज्ञ बहराइन प्रस्थान अमेरिकी, इजरायली कुटनीतिज्ञ बहराइन प्रस्थान ४ दिन पहिले
क्योकुशिन सेइसिन काईकानको शुभकामना आदानप्रदानमा विद्यालय पोशाक वितरण क्योकुशिन सेइसिन काईकानको शुभकामना आदानप्रदानमा विद्यालय पोशाक वितरण ४ दिन पहिले
नेता नेपाल भन्छन्, संक्रमितको उपचार गर्नुपर्ने दायित्वबाट सरकार विमुख हुन मिल्दैन ! नेता नेपाल भन्छन्, संक्रमितको उपचार गर्नुपर्ने दायित्वबाट सरकार विमुख हुन मिल्दैन ! ३ दिन पहिले
अस्पतालका सञ्चालकसहित ४ जनाको मृत्यु अस्पतालका सञ्चालकसहित ४ जनाको मृत्यु ४ दिन पहिले
कक्षा १२ को परीक्षा मंसिर दोस्रो हप्तादेखि कक्षा १२ को परीक्षा मंसिर दोस्रो हप्तादेखि ३ दिन पहिले