मंगलबार , मंसिर १६, २०७७

लुम्बिनी प्रदेशमा कोरोना संक्रमितको निःशुल्क उपचार कायमै

लुम्बिनी प्रदेशमा कोरोना संक्रमितको निःशुल्क उपचार कायमै

४ कात्र्तिक, बुटवल । लुम्बिनी प्रदेश सरकारले सबै कोरोना संक्रमितको उपचार निःशुल्क गर्ने योजनालाई निरन्तरता दिएको छ । मुख्यमन्त्री शंकर पोखरेलले प्रदेशका चारवटा कोरोना अस्पतालबाट संक्रमितहरुको उपचार निःशुल्क गर्ने जानकारी दिएका हुन् ।

मुख्यमन्त्री पोखरेलले कोरोना अस्पतालमा संक्रमितको उपचार निःशुल्क भइरहेको जनाएका छन् । यसअघि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले गरिब, अति विपन्न तथा अशक्त बाहेकका कोरोना संक्रमितको उपचार सरकारले नगर्ने निर्णय गरेको थियो। सरकारको उक्त निर्णयपछि सरकारको आलोचना भइरहेको छ।

प्रदेशको सामाजिक विकास मन्त्रालयका सचिव माहादेव पन्थले पनि प्रदेशका चारवटै अस्पतालमा संक्रमितको उपचार निःशुल्क नै भएको बताए।

संघीय सरकारले सोमबारदेखि गरिब विपन्न तथा अशक्त बाहेकका कोरोना संक्रमित बिरामीको शुल्क लिने बताएको भए पनि लुम्बिनी प्रदेशका चारवटै अस्पतालमा निःशुल्क नै भएको उनले बताएका छन् ।

प्रतिक्रिया

पढ्न लाग्ने समय : 0 मिनेट

सम्बन्धित समाचार

नेपालबहस ट्रेन्डिङ

लोकप्रिय

सिटिजन्स बैंकको वार्षिक साधारण सभा मंसिर २० गते हुने सिटिजन्स बैंकको वार्षिक साधारण सभा मंसिर २० गते हुने ३ हप्ता पहिले
जितेको दिल्ली क्वालिफायरमा, हारेको बेंग्लोर प्लेअफमा जितेको दिल्ली क्वालिफायरमा, हारेको बेंग्लोर प्लेअफमा ४ हप्ता पहिले
पहुँचको आधारमा विकास गर्ने प्रवृत्ति अन्त्य हुन्छ : मन्त्री अर्याल पहुँचको आधारमा विकास गर्ने प्रवृत्ति अन्त्य हुन्छ : मन्त्री अर्याल १ हप्ता पहिले
नेपालगंजबाट काठमाडौंतर्फ आउने बसबाट ३८ थान मोबाइलसहित एक जना पक्राउ नेपालगंजबाट काठमाडौंतर्फ आउने बसबाट ३८ थान मोबाइलसहित एक जना पक्राउ ३ हप्ता पहिले
सिटी एक्सप्रेस र हङकङको वेरीएज रेमिट्यान्सबीच सम्झौता सिटी एक्सप्रेस र हङकङको वेरीएज रेमिट्यान्सबीच सम्झौता ३ हप्ता पहिले
सचिवालय बैठक बालुवाटारमा जारी, केहीबेर पछि नै मन्त्रीपरिषद् बैठक बस्ने सचिवालय बैठक बालुवाटारमा जारी, केहीबेर पछि नै मन्त्रीपरिषद् बैठक बस्ने २ हप्ता पहिले
कोरोनाले होटल संघका निवर्तमान अध्यक्ष अमर शाक्यको मृत्यु कोरोनाले होटल संघका निवर्तमान अध्यक्ष अमर शाक्यको मृत्यु २ हप्ता पहिले
पूरुषका लागि बन्यो गर्भनिरोधक औषधि, कण्डमको झन्झट हट्यो ! पूरुषका लागि बन्यो गर्भनिरोधक औषधि, कण्डमको झन्झट हट्यो ! २ हप्ता पहिले