कर्णालीमा ओली र प्रचण्डको पनि विवाद !
नेपालबहस संवाददाता
कात्तिक ४, २०७७ मंगलबार २०:५०:१९
४ कात्तिक, काठमाडौं । मुख्यमन्त्री महेन्द्रबहादुर शाहीको कार्यशैलीका कारण विवाद चुलिएपछि बालुवाटार आईपुगेको कर्णाली विवाद थप चर्किएको छ । कर्णाली प्रदेश सरकारको विवाद समाधान गर्न पछिल्लो एक हप्तायता नेकपाका अध्यक्ष ओली र प्रचण्डबीच लगातार छलफल भइरहेपनि समाधान निस्कन सकेको छैन् ।
ओली र प्रचण्डबीच मंगलबार पनि छलफल भएको थियो । मुख्यमन्त्री महेन्द्रबहादुर शाहीविरुद्ध संसदीय दलमा अविश्वास प्रस्ताव दर्ता भएपछि विवाद चुलिएको छ । पार्टीभित्रैबाट विवाद चुलिएपछि प्रचण्ड आफ्नो पूरानो सहमति जोगाउन ओलीसँग वार्ता गरिरहेका छन् ।
तर पनि वार्तामा सहमति जुट्न सकेको छैन् । ओलीले विवाद केन्द्रमै मिलाउन दबाब दिँदा प्रचण्ड भने विवाद प्रदेशमै मिलाउनुपर्ने जोडबलमा छ्न । सोही कारण कुरा नमिल्दा कर्णालीबाट काठमाडौं आएका कर्णालीका नेकपाका नेताहरु अन्यौलमा परेका छन् ।
असोज २५ गते मुख्यमन्त्री शाहीविरुद्ध यामलाल कँडेलको नेतृत्वमा १८ जना सांसदको हस्ताक्षरसहित अविश्वास प्रस्ताव दर्ता भएपनि पार लागेको छैन् । अविश्वासको प्रस्ताव फिर्ता नभएपछि कर्णालीको विवादले केन्द्रलाई समेत विवादमा तानेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपल्हासामा नेपाल–चीन सहायता परियोजनाको पहिलो बैठक सम्पन्न
बैशाख १३, २०८१ बिहिबार
सरकारको स्थायित्वबारे चलाइएका हल्ला निराधारः विष्णु पौडेल
बैशाख १३, २०८१ बिहिबार
उपनिर्वाचनको मौन अवधि शुरु, के-के गर्न पाइदैन ?
बैशाख १३, २०८१ बिहिबार
राज्यकोषबाट १-२ अर्ब निकालेर सहकारी पीडितलाई दिने गृहमन्त्रीको मुड !
नेपालबहस संवाददाता
बैशाख ११, २०८१ मंगलबार
अमिर शेखको भ्रमणलाई लिएर सुरक्षामा कडाई
नेपालबहस संवाददाता
बैशाख १०, २०८१ सोमबार
इलाम उपनिर्वाचनमा कांग्रेस
बैशाख १२, २०८१ बुधबार
गृहमन्त्रीको आलोचना गर्ने युवकमाथि प्रहरीको चरम यातना
बैशाख १३, २०८१ बिहिबार
कम्युनिष्ट नेताको उत्तरी भ्रमण, नेपालमा बामपन्थी मिलाउने चीनको कसरत
बैशाख १२, २०८१ बुधबार
यस वर्ष लुबाट थाइल्यान्डमा ३० जनाको मृत्यु, तातो मौसमको चेतावनी जारी
बैशाख १३, २०८१ बिहिबार
भलिबल प्रतियोगितामा सहभागी हुन खेलाडी तथा प्रशिक्षक बङ्गलादेश प्रस्थान
बैशाख १३, २०८१ बिहिबार
त्रिवि भूगोल केन्द्रीय विभागमा माटो परीक्षण तालिममा २० जना सहभागी
बैशाख १३, २०८१ बिहिबार
जाभी हर्नानडेज बार्सिलोनाको प्रशिक्षकमा रहिरहने
बैशाख १३, २०८१ बिहिबार
राष्ट्रपतिद्वारा हिमालयन हाइड्रो एक्स्पोको उद्घाटन [ फोटोफिचर ]
बैशाख १३, २०८१ बिहिबार
मनाङको नाम्के खर्कबाट यार्सागुम्बा संकलन सुरु
बैशाख १३, २०८१ बिहिबार