जुवाकाे खालबाट ९ जना पक्राउ
नेपालबहस संवाददाता
कात्तिक ४, २०७७ बुधबार १:३८:११
४ कात्तिक, सुनसरी । प्रहरीले तास खेल्दै गर्दा जुवाको खालबाट ९ जनालाई पक्राउ गरेको छ ।ईटहरी उममहानगरपालिका-८ स्थित ६२ वर्षीय रत्न अधिकारीको घरमा तास खेलिरहेको अवस्थामा नगद २० हजार ३ सय ८० रुपैयाँ र ३ बुक तास सहित ९ जनालाई प्रहरीले पक्राउ गरेको हाे ।
पक्राउ पर्नेहरुमा निज रत्न अधिकारी, सोही ठाउँ बस्ने ५५ वर्षीय हरेम्ब भट्टराई, ५३ वर्षीय शेखर चौधरी, सोही उपमहानगरपालिका-६ बस्ने ४८ वर्षीय महेश बराल, सोही उपमहानगरपालिका-९ बस्ने ४५ वर्षीय डिक बहादुर कार्की, सोही उपमहानगरपालिका-८ बस्ने ५१ वर्षीय रामनाथ हरीजन, ४६ वर्षीय भिम भुजेल, ५६ वर्षीय राम बहादुर कार्की र ४९ वर्षीय रंगनाथ रिजाल रहेका छन् । रत्नको घरमा तास खेलिरहेको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय ईटहरीबाट खटिएको प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो ।
उनीहरुमाथि जिल्ला प्रशासन कार्यालयबाट म्याद थप अनुमति लिई आवश्यक अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसांसद खड्काले हड्पेको स्काउटको जग्गामा सिलबन्दी
बैशाख ६, २०८१ बिहिबार
फरार रहेका जीवन चलाउनेविरुद्ध डिफ्युजन नोटिस जारी गर्न प्रहरीले गर्यो पत्राचार
बैशाख ६, २०८१ बिहिबार
राज्यकोषबाट १-२ अर्ब निकालेर सहकारी पीडितलाई दिने गृहमन्त्रीको मुड !
नेपालबहस संवाददाता
बैशाख ११, २०८१ मंगलबार
अमिर शेखको भ्रमणलाई लिएर सुरक्षामा कडाई
नेपालबहस संवाददाता
बैशाख १०, २०८१ सोमबार
राज्यकोषबाट १-२ अर्ब निकालेर सहकारी पीडितलाई दिने गृहमन्त्रीको मुड !
बैशाख ११, २०८१ मंगलबार
इलाम उपनिर्वाचन, डरैडरमा उम्मेदवार
बैशाख ११, २०८१ मंगलबार
गोरखा भूकम्पको सम्झनामा फोटो प्रदर्शनी हुने
बैशाख ११, २०८१ मंगलबार
रौतहटको करुनियामा आगलागीबाट ७ घर जलेर नष्ट, लाखौंको क्षति
बैशाख ११, २०८१ मंगलबार
निर्वाचनका कारण आजदेखि पूर्वी सीमानाका बन्द
बैशाख ११, २०८१ मंगलबार
सूर्य नेपाल काठमाडौं ओपनको पहिलो दिन भुवन शीर्षस्थानमा
बैशाख ११, २०८१ मंगलबार
जनकपुरमा होटलको एउटै कोठामा महिला र पुरुष झुन्डिएको अवस्थामा मृत फेला
बैशाख ११, २०८१ मंगलबार
सुदूरपश्चिममा मन्त्रिपरिषद् विस्तार अन्योलमा
बैशाख ११, २०८१ मंगलबार