कर्णाली विवाद मिलाउन प्रचण्ड र माधव नेपालबीच छलफल
नेपालबहस संवाददाता
कात्तिक ५, २०७७ बुधबार २०:७:३०
५ कार्तिक, काठमाडौं । कर्णाली प्रदेशको विवादका विषयमा नेकपाका अध्यक्ष प्रचण्ड र वरिष्ठ नेता माधवकुमार नेपालबीच छलफल भएको छ । बुधबार बिहान खुमालटारमा प्रचण्ड र नेपालबीच भेटवार्ता भएको हो ।
कर्णालीको विवाद मिलाउने भन्दा प्रधानमन्त्री केपी शर्मा ओलीले बखेडा झिक्ने र सरकार ढाल्न उन्मुख हुने अवस्था आएपछि प्रचण्ड र माधव नेपालबीच भेटवार्ता भएको हो । प्रचण्डका विश्वासिला पात्र महेन्द्र बहादुर शाही नेतृत्वको कर्णाली प्रदेश सरकार ढाल्न माधव पक्षका सांसदले ओली पक्षका सांसदलाई सहयोग गरेका थिए ।
सोही विषयमा छलफल गर्न ओलीले बेवास्ता गर्दा प्रचण्डले माधव नेपालको साथ खोजेका हुन् । कर्णालीमा पूर्व एमाले नेता र सांसद मिल्दा पूर्व माओवादी नेतृत्वको सरकार ढल्ने अवस्थामा पुगेको हो । मुख्यमन्त्री शाही नेतृत्वको सरकारमाथि पूर्व माओवादी नेता तथा सांसदकै असन्तुष्टि छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपस्वास्थ्यमन्त्री यादव अमेरिका जाँदै
बैशाख ११, २०८१ मंगलबार
प्रधानमन्त्रीसँग रुसको चेम्बर्स अफ कमर्सका प्रतिनिधिमण्डलको भेट
बैशाख ११, २०८१ मंगलबार
कतारका अमिरको स्वागतमा फेरियो काठमाडौंको स्वरुप (फोटोफिचर)
बैशाख ११, २०८१ मंगलबार
गोदावरी बैठक छाडेर घरमै आराम गरिरहेका छन ओली
नेपालबहस संवाददाता
बैशाख ९, २०८१ आइतबार
अमिर शेखको भ्रमणलाई लिएर सुरक्षामा कडाई
नेपालबहस संवाददाता
बैशाख १०, २०८१ सोमबार
अमिर शेखको भ्रमणलाई लिएर सुरक्षामा कडाई
बैशाख १०, २०८१ सोमबार
रुद्रकली : कतारी अमिरलाई उपहार दिइने हात्ती
बैशाख १०, २०८१ सोमबार
राज्य कोषबाट १-२ अर्ब निकालेर सहकारी पीडितलाई दिने गृहमन्त्रीको मुड !
बैशाख ११, २०८१ मंगलबार
काभ्रेमा तामाङ युवाको सक्रियतामा छ्योर्तेन निर्माण
बैशाख ११, २०८१ मंगलबार
६ जना महिला क्रिकेट खेलाडी मलेसिया प्रस्थान
बैशाख ११, २०८१ मंगलबार
सुगरको तह २१७ पुगेपछि केजरीवाललाई जेलमा इन्सुलिन दिइयो
बैशाख ११, २०८१ मंगलबार
सात महिनामा तयार गरियो हिरामाण्डीको विशाल सेट
बैशाख ११, २०८१ मंगलबार
स्वास्थ्यमन्त्री यादव अमेरिका जाँदै
बैशाख ११, २०८१ मंगलबार
प्रधानमन्त्रीसँग रुसको चेम्बर्स अफ कमर्सका प्रतिनिधिमण्डलको भेट
बैशाख ११, २०८१ मंगलबार