सौदेल नामक आँधी सक्रिय बनेपछि सडक यातायातलाई प्रभावित
नेपालबहस संवाददाता
कात्तिक ७, २०७७ शनिबार ३:१८:५१
७ कार्तिक, हाइकोउ । दक्षिणी चीनको हेनान प्रान्तमा सौदेल नामक आँधी सक्रिय बनेपछि सामुद्रिक तथा सडक यातायातलाई प्रभावित पारेको छ । यस वर्ष चीनमा सौदेलसहित सत्रौँ पटक आँधीले जनजीवनमा ग्वान्झाओ क्षेत्रमा कडा हुरी लाग्दा उक्त क्षेत्रमा पानी जहाज, सडक तथा हवाई सेवा बन्द गर्न बाध्य पारेको प्रान्तीय राजधानी हाइकोउको समुद्री सुरक्षा ब्यूरोले बताएको छ ।
त्यस्तै हेनान जाने र फिर्ता हुने सबै यात्रुवाहक रेल सेवा पनि बन्द भएको छ । आँधीबेहरीको सूचनापछि करिब १८ हजार १८३ माछा मार्न प्रयोग हुने डुङ्गाहरूलाई हेनान जिल्लाको बन्दरगाह शहरमा बिहीबार विहानैदेखि रोकी राखिएको छ । आँधीका कारण भएको क्षतिका विवरणहरू प्राप्त भैसकेका छैनन् । सिन्ह्वा
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपरुसद्वारा पोल्याण्डका नेटो आणविक केन्द्रहरू सैन्य लक्ष्य बन्न सक्ने चेतावनी
बैशाख १३, २०८१ बिहिबार
केन्यामा बाढीका कारण ३८ जनाको मृत्यु
बैशाख १३, २०८१ बिहिबार
चुनावी र्यालीमा बेहोस भएपछि भारतीय मन्त्रीद्वारा गर्मीलाई दोष
बैशाख १३, २०८१ बिहिबार
गृहमन्त्रीको आलोचना गर्ने युवकमाथि प्रहरीको चरम यातना
नेपालबहस संवाददाता
बैशाख १३, २०८१ बिहिबार
राज्यकोषबाट १-२ अर्ब निकालेर सहकारी पीडितलाई दिने गृहमन्त्रीको मुड !
नेपालबहस संवाददाता
बैशाख ११, २०८१ मंगलबार
भोलिदेखि कक्षा १२ को परीक्षा : तीन लाख ९० हजार आठ सय ४७ परीक्षार्थी सहभागी हुँदै
बैशाख १३, २०८१ बिहिबार
२७ करोड बढीको मुद्दामा विशेषले दियो सबैलाई सफाइ
बैशाख १३, २०८१ बिहिबार
पूर्वमन्त्री आलमसहित चार जनालाई जन्मकैदको फैसला
बैशाख १३, २०८१ बिहिबार
म्याग्दीमा पुख्र्यौली नाच प्रतियोगिता सुरु
बैशाख १३, २०८१ बिहिबार
योजना कार्यान्वयनका लागि रूपान्तरणका क्षेत्र पहिचान गरिएको छ : प्रधानमन्त्री प्रचण्ड
बैशाख १३, २०८१ बिहिबार
प्रहरीले १८ जनामा मुद्दा चलायो, सर्वोच्च पुग्दा सात बचे
बैशाख १३, २०८१ बिहिबार