गायक एपी शेर्पाले ल्याए दशैँ गीत
नेपालबहस संवाददाता
कात्तिक ७, २०७७ शनिबार ४:४८:४५
७ कार्तिक, धरान । गायक एपी शेर्पाले दशैंको अवसरमा दशैं गीत लिएर आएका छन् । कोभिड-१९ को महामारीले यसपालीको दशैं नै खल्लो भएकोले भिडियो सहित रिलिज गर्ने योजना भएपनि गायक शेर्पाले दशैं गीत आफ्नो युट्युब च्यानल मार्फत लिरिकल भिडियोको रुपमा रिलिज गरेका छन् । गायक शेर्पाले आफ्नै रचना र स्व। राइमन राईको संगीतमा दशैं गीत तयार गरेका हुन् ।
बर्षदिनमा आउने चाँड
खुशीले छायो सारा गाउँ शहर
दुःखलाई भुलाई सबै एकै ठाउँमा मिली
खुशीले रमाउ आऊ झुमौं
नाचौं गाऔं गरौँ रमाइलो
दशैं आयो
खुशीको बहार आयो
गाउँ शहरमा उमंग छायो
आगामी बर्ष कोरोना महामारीको अन्त्य भई उल्लासमय रुपमा भिडियो सहित गीत रिलिज गर्ने वातावरण तयार होश भन्ने कामना गर्दै घरमै बसेर सबैलाई दशैं मनाउन अनुरोध गरेका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपछैटौँ संस्करणको सगरमाथा म्युजिक अवार्डको आवेदन खुला
बैशाख १३, २०८१ बिहिबार
ईश्वरको आँखामा देबेन्द्र बब्लु र जुना
बैशाख १२, २०८१ बुधबार
प्रमिला बस्नेतको ‘सधैं देख्ने सपनाको’ सार्वजनिक
बैशाख ९, २०८१ आइतबार
गृहमन्त्रीको आलोचना गर्ने युवकमाथि प्रहरीको चरम यातना
नेपालबहस संवाददाता
बैशाख १३, २०८१ बिहिबार
राज्यकोषबाट १-२ अर्ब निकालेर सहकारी पीडितलाई दिने गृहमन्त्रीको मुड !
नेपालबहस संवाददाता
बैशाख ११, २०८१ मंगलबार
गृहमन्त्रीको आलोचना गर्ने युवकमाथि प्रहरीको चरम यातना
बैशाख १३, २०८१ बिहिबार
इलाम उपनिर्वाचनमा कांग्रेस
बैशाख १२, २०८१ बुधबार
रुसद्वारा पोल्याण्डका नेटो आणविक केन्द्रहरू सैन्य लक्ष्य बन्न सक्ने चेतावनी
बैशाख १३, २०८१ बिहिबार
केन्यामा बाढीका कारण ३८ जनाको मृत्यु
बैशाख १३, २०८१ बिहिबार
चुनावी र्यालीमा बेहोस भएपछि भारतीय मन्त्रीद्वारा गर्मीलाई दोष
बैशाख १३, २०८१ बिहिबार
विश्व औलो दिवसः विदेशबाट आएकाबाट बढी जोखिम
बैशाख १३, २०८१ बिहिबार