११ मंसिर २०७८, शनिबार

आज आईपीएलमा पञ्जाब र कोलकात्ताबीच प्रतिस्पर्धा हुँदै

प्रकाशित मिति :  १० कार्तिक २०७७, सोमबार १६:५८


१० कार्तिक, काठमाडौं । इण्डियन प्रिमियर लिग ‘आईपीएल’ क्रिकेट अन्तर्गत सोमबार किङ्स–११ पञ्जाब र कोलकात्ता नाइट राईडर्सबीच प्रतिस्पर्धा हुँदैछ। खेल नेपाली समयअनुसार साँझ ७ः४५ मा युएईको सारजँहामा हुनेछ।

जारी आईपीएलमा ११ खेलबाट १२ अंक जोडेको कोलकात्ता अंकतालिकाको चौथो स्थानमा छ भने ११ खेलबाट १० अंक जोडेको पञ्जाब अंकतालिकाको पाँचौँ स्थानमा छ। प्लेअफमा स्थान बनाउनका लागि दुबै टोलीलाई आजको खेल महत्वपूर्ण छ।


नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया दिनुहोस !
NCC-Remit-Ad-nepalbahas
छुटाउनुभयो कि?
ताजा