२२ मंसिर २०७८, बुधबार

बलिउडका सुपरस्टार नरेश कनोडियाको निधन

प्रकाशित मिति :  ११ कार्तिक २०७७, मंगलवार १३:३९


११ कार्तिक, काठमाडौं । गुजराती फिल्मका सुपरस्टार नरेश कनोडियाको कोरोना भाइरसका कारण निधन भएको छ । चार दिन यता अस्पतालमा भर्ना भएका उनको अहमदाबादको यूएन मेहता इन्स्टीट्यूटमा उपचारका क्रममा निधन भएको हो ।

उनको ७७ वर्षको उमेरमा निधन भएको भारतीय सञ्चारमाध्यमहरुले बताएका छन् । उनको निधनले गुजराती फिल्म इण्डस्ट्री शोकमग्न भएको छ ।


नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया दिनुहोस !
NCC-Remit-Ad-nepalbahas
छुटाउनुभयो कि?
ताजा