११ मंसिर २०७८, शनिबार

स्याङ्जाका मनै लोभ्याउने हिमाल, बिहान उठने बित्तिकै देख्न पाईयोस

प्रकाशित मिति :  ११ कार्तिक २०७७, मंगलवार २१:४४


११ कार्तिक, काठमाडौं । स्याङ्जा जिल्ला गण्डकी प्रदेशमा अवस्थित छ। यहाँको सुन्दरतालाई नियाल्ने हो भने जो कोहीको मन लोभ्याउछ। प्रकृतिले नै दिएको यस्ता खालका सुन्दरतालाई हरेक मानिसले हेर्न खोज्छन् ।

मंगलबार बिहान सामाजिक सञ्जाल फेसबुक यस्तै मन लोभ्याउने खालको प्राकृतिक सुन्दरताले भरिपूर्ण तस्विर नेपालबहस डटकमका प्रधानसम्पादक तथा वरिष्ठ पत्रकार इन्द्र रिजालले पोष्ट गर्नु भयो । जो उहाँ दशैँको फूलपातीदेखि दशैँ मनाउन गृह जिल्लामा हुनुहुन्छ ।

उहाँले आज फेसबुकमा बिहान उठने बित्तिकै हिमाल देख्न पाईयोस भन्दै पोष्ट गरेको मन लोभ्याउने याे तस्विरले जाे कसैकाे पनि मन नहोला र ? यो ठाउँ गुम्न जाउ जाउ भनेर तेसो त नेपालमा पर्यटन क्षेत्रमा विकास गरि व्यवसायक बन्ने यस्ता नेपालका थुप्रै जिल्ला छन् तर नेपाल सरकारको भने यसमा ध्यान पुग्न सकेको छैन।


नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया दिनुहोस !
NCC-Remit-Ad-nepalbahas
छुटाउनुभयो कि?
ताजा