२२ मंसिर २०७८, बुधबार

म म भएर बाच्छु ! तिमी तिमी रहेर बाच !!

प्रकाशित मिति :  १२ कार्तिक २०७७, बुधबार १५:२९


सुमित स्मित, जापान

म म भएर बाच्छु !
तिमी तिमी रहेर बाच !1

म तिमी नभएरै पनी !
तिमी म नभएरै पनी !
हामी हामी भएरै बाचौ !!!

जरुरी छैन म तिमी हुन !
तिमी म हुन !
जरुरी त यो छ कि !
आफु आफु रहेर !
मान्छे जस्तै मान्छे भएर बाच्न !!!!


नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया दिनुहोस !
NCC-Remit-Ad-nepalbahas
छुटाउनुभयो कि?
ताजा