२२ मंसिर २०७८, बुधबार

हत्यारालाई कार्यवाहीको मागसहित प्रमलाई ज्ञापन

प्रकाशित मिति :  १२ कार्तिक २०७७, बुधबार २२:४८


१२ कार्तिक, पर्सा । हत्यारालाई कार्यवाहीको माग गर्दै बुधबार पर्साका प्रमुख जिल्ला अधिकारी आस्मान तामाङ ‘बायाँ’मार्फत प्रधानमन्त्रीलाई ज्ञापन बुझाउँदै नेपाल कम्युनिष्ट पार्टी ‘नेकपा’ पर्साको विन्दवासनी गाउँपालिका कमिटिका अध्यक्ष विक्रम चौरसिया ‘दायाँ’ ।

नेकपाको पर्सा विन्दवासनी गाउँपालिका कमिटिका सचिव मुकेश चौररसियाको हत्यारालाई कार्यवाहीको मांग गर्दै विगत छ दिनदेखि वीरगन्जमा नेकपाका नेता कार्यकर्ता प्रदर्शन गर्दै आएका छन् । तस्वीर : विजय कुमार महतो, रासस


नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया दिनुहोस !
NCC-Remit-Ad-nepalbahas
छुटाउनुभयो कि?
ताजा