२२ मंसिर २०७८, बुधबार

सप्तकोशीमा आधुनिक पुल निर्माण

प्रकाशित मिति :  १२ कार्तिक २०७७, बुधबार २३:०६


१२ कार्तिक, धरान । पूर्वी नेपालसँगको सडक सञ्जाल जोड्ने वैकल्पिक मार्गको रुपमा रहेको सुनसरीको चतरास्थित सप्तकोशीमा आधुनिक पुल निर्माण भएपछि पूर्वी पहाडि जिल्ला तथा आसपासका स्थानीयहरुलाई यातयातमा सहज मात्र होइन आन्तरिक पर्यटकहरुलाई समेत एकै छिन अलमलिने गन्तव्य बनेको छ । दशैँमा यहाँ आन्तरिक पर्यटकहरुको घुइँचो लागेको छ । तस्वीर : देवेन्द्र कार्की, रासस

 


नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया दिनुहोस !
NCC-Remit-Ad-nepalbahas
छुटाउनुभयो कि?
ताजा