२२ मंसिर २०७८, बुधबार

गुर्जोका बेर्ना वितरण गर्दै पूर्व सभाषद रामहरि खतिवडा

प्रकाशित मिति :  १२ कार्तिक २०७७, बुधबार २३:१४


१२ कार्तिक, ओखलढुङ्गा । ओखलढुङ्गाको मानेभञ्ज्याङ गाउँपालिका अध्यक्षलाई गुर्जोका बेर्ना वितरण गर्दै पूर्व सभाषद् तथा नेपाली कांग्रेसका नेता रामहरि खतिवडा । दशैँ मनाउन गृह जिल्ला आएका नेता खतिवडाले गाउँपालिकालाई ३०० वटा गुर्जोका बिरुवा हस्तान्तरण गरेका छन ।

खतिवडाले गाउँका अन्य स्थानमा समेत गुर्जोका बिरुवा उपलब्ध गराएका छन । रोगप्रतिरोधात्मक क्षमता बढाउने जडिबुटीका रुपमा लिइने गुर्जो कोरोनाबाट बच्नका लागि सेवन गर्नेको सङ्ख्या बढेसँगै जिल्लामा यसको खेती गर्न थालिएको छ । तस्बिर : पूर्णप्रसाद न्यौपाने÷रासस


नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया दिनुहोस !
NCC-Remit-Ad-nepalbahas
छुटाउनुभयो कि?
ताजा