१९ मंसिर २०७८, आईतवार

डनलपमा पराल बोकेर लैजाँदै किसान

प्रकाशित मिति :  १२ कार्तिक २०७७, बुधबार २३:२५


१२ कार्तिक, टीकापुर ।  डनलपमा पराल बोकेर लैजाँदै किसान । पछिल्लो समय यो परम्परागत सवारीसाधन लोप हुँदै गएको छ । थे्रसरको सहयोगमा खेतमै धान दाउने र यसरी पराल र धान बोकेर घर लैजाँने गरिन्छ । तस्बिर : दुर्गा देवकोटा÷रासस


नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया दिनुहोस !
NCC-Remit-Ad-nepalbahas
छुटाउनुभयो कि?
ताजा