१२ मंसिर २०७८, आईतवार

सहिद शान्ति पार्कभित्र निर्माण गरिएको कालिका मन्दिर

प्रकाशित मिति :  १२ कार्तिक २०७७, बुधबार २३:४१


१२ कार्तिक, दमौली ।  तनहुँको व्यास नगरपालिका–४ कालिका सहिद शान्ति पार्कभित्र निर्माण गरिएको कालिका मन्दिर । प्यागोडा शैलीमा निर्माण गरिएको मन्दिरका लागि रु दुई करोड ५६ लाख खर्च भएको छ । तस्वीर : कृष्ण न्यौपाने÷ रासस


नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया दिनुहोस !
NCC-Remit-Ad-nepalbahas
छुटाउनुभयो कि?
ताजा