२२ मंसिर २०७८, बुधबार

दुई जिल्ला जोड्ने मोटरेवल पुल

प्रकाशित मिति :  १२ कार्तिक २०७७, बुधबार २३:५४


१२ कार्तिक, तनहुँ । तनहुँको बन्दिपुर गाउँपालिकाको बिमलनगर र गोरखाको च्याङ्ली जोड्ने मस्र्याङ्दी नदी माथि निर्माण गरिएको पक्की मोटरेवल पुल । उक्त पुल निर्माण पश्चात सवारीसाधन आवतजावतमा सहज भएको छ । तस्वीर : सानेबहादुर नेपाली, रासस


नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया दिनुहोस !
NCC-Remit-Ad-nepalbahas
छुटाउनुभयो कि?
ताजा