२२ मंसिर २०७८, बुधबार

देहरादुनमा कुटिएका विद्यार्थीको अविलम्ब उद्दार गर्न कांग्रेस प्रवक्ताको माग

प्रकाशित मिति :  १३ कार्तिक २०७७, बिहीबार १२:३४


१३ कात्तिक, काठमाडौं । नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले भारतको देहरादुनस्थित शाक्य एकेडेमीमा अध्ययनरत नेपाली विद्यार्थीलाई तत्काल उद्धार गर्नुपर्ने बताएका छन् ।

शर्माले प्रधानमन्त्री केपी शर्मा ओली र परराष्ट्र मन्त्री प्रदीपकुमार ज्ञवालीलाई ट्विट गर्दै घटनाबारे वास्तविकता बुझ्न, सार्वजनिक गर्न,  विरोध जनाउन, विद्यार्थीको अविलम्ब उद्धार गर्न र भारत सरकारको ध्यानाकर्षण गराउन माग गरेका हुन् । उनले ट्विट गर्दै लेखेका छन्, ‘देहरादुनमा अध्ययनरत नेपाली विद्यार्थीहरु निर्घात पिटिएको घटना अत्यन्तै गम्भीर छ’ !


नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया दिनुहोस !
NCC-Remit-Ad-nepalbahas
छुटाउनुभयो कि?
ताजा