शनिबार , मंसिर १३, २०७७

सांग्रिला डेभलपमेन्ट बैंक संचालनमा आएको १६ वर्ष पुरा

सांग्रिला डेभलपमेन्ट बैंक संचालनमा आएको १६ वर्ष पुरा

१३ कार्तिक, काठमाडौं । काठमाडौं बालुवाटारमा केन्द्रीय कार्यालय रहेको सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडले आफ्नो स्थापनाको १६ औं वर्ष सफलतापूर्वक पुरा गरी १७ औं वर्षमा प्रवेश गरेको छ । यस अवसरमा हाल मुलुकभर सातवटै प्रदेशमा ९२ शाखा संजाल तथा ३० एटीएम साथ सचालनमा रहेकोछ । बैंकले हरेक विषम परिस्थितिलाई अवसरको रुपमा लिँदै आगामी दिनमा बैकले उपलब्ध गराउने सेवाहरुलाई अझै ग्राहक केन्द्रित र प्रविधिमुखी बनाउँदै लैजाने प्रमुख कार्यकारी अधिकृत सुुयोग श्रेष्ठले बताए । बैंकले नवीनतम योजनाका साथ उत्कृष्ट सेवा प्रदान गर्ने प्रतिबद्धता जाहेर गर्दछौं ।

प्रतिक्रिया

पढ्न लाग्ने समय : 0 मिनेट

सम्बन्धित समाचार

नेपालबहस ट्रेन्डिङ

लोकप्रिय