२२ मंसिर २०७८, बुधबार

संक्रमित शव बस्तीको बीचमा गाडेको भन्दै विरोध प्रदर्शन

प्रकाशित मिति :  १३ कार्तिक २०७७, बिहीबार १६:१३


१३ कार्तिक, धनगढी । धनगढीमा कोरोना संक्रमित महिलाको मृत्युपछि शव बस्तीको बीचमा गाडेको भन्दै स्थानियले विराेध गरेका छन ।  बिहीबार उपचारको क्रममा मृत्यु भएकी कोरोना संक्रमित महिलाको शव बस्ती बीचमा गाडेकोमा स्थानीयवासीले विरोध गरेका हुन ,

धनगढी उपमहानगरपालिका-२ की ५७ वर्षीया महिलाको उपचारको क्रममा आज बिहान सेती अस्पतालमा मृत्यु भएको थियो ।

कोरोना संक्रतिमको शव उत्खनन गरेर अर्को स्थानमा गाड्न माग गर्दै विरोध गरेपछि मृतक महिलाका आफन्त र स्थानीय प्रशासनले वडानम्बर १ मा रहेको कब्रिस्थानमा उनको शव व्यवस्थापन गरेको छ ।

 

 


नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया दिनुहोस !
NCC-Remit-Ad-nepalbahas
छुटाउनुभयो कि?
ताजा