११ मंसिर २०७८, शनिबार

मोहना–अत्तरिया छ लेन सडक

प्रकाशित मिति :  १३ कार्तिक २०७७, बिहीबार १७:१६


१३ कार्तिक, कैलाली ।  धनगढीमा निर्माणाधीन अवस्थामा रहेको मोहना–अत्तरिया छ लेन सडक । धनगढीदेखि अत्तरियासम्मको १४ किलोमिटर लामो सडक मध्ये शहरी क्षेत्रमा छ लेन र ग्रामीण क्षेत्रमा चार लेनको सडकको निर्माण कार्य भइरहेको छ । तस्वीर ः तिलकराज ओझा, रासस


नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया दिनुहोस !
NCC-Remit-Ad-nepalbahas
छुटाउनुभयो कि?
ताजा