२२ मंसिर २०७८, बुधबार

दशैँको टीका विजयादशमीको तीनदिनपछि लगाउँदै

प्रकाशित मिति :  १३ कार्तिक २०७७, बिहीबार १७:२१


१३ कार्तिक, भक्तपुर । छ महिना अगाडि मात्रै मुटुको ओपन हार्ट सर्जरी गर्नु भएकी संघीय सांसद एवं पूर्वमन्त्री महेश बस्नेतको ६६ वर्षीया आमालाई कोरोना सङ्क्रमण भएपछि रोकिएको दशैँको टीका विजयादशमीको तीनदिनपछि लगाउँदै । आमाले १५ दिन मै कोरोना परास्त गरेपछि सांसद बस्नेतको घरमा दशैँको टीका लगाइएको हो । तस्वीर : रमेश गिरी, रासस


नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया दिनुहोस !
NCC-Remit-Ad-nepalbahas
छुटाउनुभयो कि?
ताजा