१६ मंसिर २०७८, बिहीबार

मौसम खुलेमा उपत्यकाबाट उत्तरी क्षेत्रमा रहेका हिमश्रृङ्खला

प्रकाशित मिति :  १३ कार्तिक २०७७, बिहीबार २३:०१


१३ कार्तिक, काठमाडौं । मौसम सफा भएपछि बिहीबार काठमाडौं कीर्तिपुरबाट देखिएको दुश्य । मौसम खुलेमा उपत्यकाबाट उत्तरी क्षेत्रमा रहेका हिमश्रृङ्खलाहरु सगरमाथा, मनास्लु, गौरीशङकर, ल्होत्से, मकालु, कञ्चनजङघा हिमालहरु तथा स्वयम्भूनाथ देख्न सकिन्छ । तस्वीर : रोशन सापकोटा, रासस

 


नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया दिनुहोस !
NCC-Remit-Ad-nepalbahas
छुटाउनुभयो कि?
ताजा






तपाईको आजको राशिफल कस्तो छ ?
नेपालबहस संवाददाता