मंगलबार , मंसिर १६, २०७७

भक्तपुरमा प्लाज्मा दानका लागि रक्तदान गर्दै

भक्तपुरमा प्लाज्मा दानका लागि रक्तदान गर्दै

१३ कार्तिक, भक्तपुर । कोरोना मुक्त भएपछि बाग्मती प्रदेशसभा सदस्य एवं सूर्यविनायक नगरपालिका–१ सिरुटार निवासी शशीजंग थापा बिहीबार नेपाल रेडक्रस सोसाइटी भक्तपुरमा प्लाज्मा दानका लागि रक्तदान गर्दै । तस्वीर : रमेश गिरी, रासस

 

प्रतिक्रिया

पढ्न लाग्ने समय : 1 मिनेट

सम्बन्धित समाचार

नेपालबहस ट्रेन्डिङ

लोकप्रिय